Public Pana
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री  ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ)
 ‘हिड माया हिड’ हरिवंशको नयाँ गीत (भिडिओ) कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् । हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ। 
चालु आर्थिक वर्षको अर्धवार्षिकमा वाणिज्य बैंकहरुले ब्याजदर घटाए
चालु आर्थिक वर्षको अर्धवार्षिकमा वाणिज्य बैंकहरुले ब्याजदर घटाए एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए। 
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित उमेर नपुगेकी एक गायिकासग याैन सम्बन्ध वनाएकाे आरोपपछि उनी विरुद्ध कास्की र नवलपरासी जिल्ला अदालतमा जवरजस्ती करणीकाे मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा उच्चले सफाई दिएकाे थियाे।
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 
शनिबार कुनको विदेशी मुद्राको विनिमय दर  कति?
शनिबार कुनको विदेशी मुद्राको विनिमय दर कति? नेपाल राष्ट्र बैंकले आज (३० मंसिर २०८०, शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक लामो समयदेखी किड्नी तथा मधुमेह रोगबाट ग्रसित ठाकुरको मुम्बईस्थित लिलावती अवस्थामा हिजो राती निधन भएको हो । ठाकुर भारतको रक्षा मन्त्रालयको उच्च पदबाट अवकाश भएका थिए ।
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस्
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस् जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन्।
आज काठमाडौँका यी ३६ ठाउँमा  ४ घन्टा लोडसेडिङ
आज काठमाडौँका यी ३६ ठाउँमा ४ घन्टा लोडसेडिङ प्राधिकरणले विद्युत् कटौतीबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। 
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।
मौसम : अधिकांश स्थानमा चिसो
मौसम : अधिकांश स्थानमा चिसो देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Weather Update