Public Pana
पूर्व सांसद इच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा सुुनवाई हुदै 
पूर्व सांसद इच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा सुुनवाई हुदै  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर,न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा पेशी रहेको छ।
एक हप्तादेखि सुनुवाई नभएको एनसेलको मुद्दा आज हेर्ला सर्वोच्चले 
एक हप्तादेखि सुनुवाई नभएको एनसेलको मुद्दा आज हेर्ला सर्वोच्चले  नीजि क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवाद सम्वन्धी रिटको पेशी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ ।   स्वतन्त्र सासद अमरेशकुमार सिंहको इजलासमा पेशी रहेको मुद्दा छैटौ पटक पेशी तोकिएको हो । यसअघि पाँच पटक उक्त मुद्दा पेशी तोकिने अनि सुनुवाई नहुने हुदै आएको थियो । 
‘समृद्धिका लागि सङ्कल्प’ नामक एमालेको पदयात्रा आज समापन हुने
‘समृद्धिका लागि सङ्कल्प’ नामक एमालेको पदयात्रा आज समापन हुने मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ ।
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै
सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको सुनुवाइ हुँदै संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।
मौसम : तराईमा हुस्सु पहाडमा वर्षा र हिमपात
मौसम : तराईमा हुस्सु पहाडमा वर्षा र हिमपात आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।
आज राष्ट्रिय झण्डा दिवस
आज राष्ट्रिय झण्डा दिवस २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र सङ्घमा अङ्गीकृत गरिएको थियो । सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रूपमा मनाउँदै आएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब राजस्व स‌कलन
एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब राजस्व स‌कलन  एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ ।
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि  ४ घण्टा बन्द हुने
नारायणगढ मुग्लिन सडक ७ पुस गतेदेखि ४ घण्टा बन्द हुने  नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ !
ह्दयघात हुने प्रमुख ८ कारण जानी राखौ ! उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ।
Weather Update