Public Pana
सरकारले उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने
सरकारले उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
बंगलादेशले जित्यो एसिया कपको उपाधि
बंगलादेशले जित्यो एसिया कपको उपाधि -बंगलादेशले एसीसी यू-१९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले पहिलो पटक एसिया कपको उपाधि जितेको छ।
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
आयोगबाट १२ वटा दलले पाए चुनाव चिन्ह - विज्ञप्ति सहित
आयोगबाट १२ वटा दलले पाए चुनाव चिन्ह - विज्ञप्ति सहित प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु
कैलाली टीकापुरका शाहको रुस–युक्रेन युद्धमा मृत्यु मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धारका लागि मानव अधिकार आयोगको आग्रह
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धारका लागि मानव अधिकार आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ ।
गत साताभन्दा यो साताको पहिलो दिन शेयर बजार २ हजार बिन्दुभन्दा माथि पुग्यो
गत साताभन्दा यो साताको पहिलो दिन शेयर बजार २ हजार बिन्दुभन्दा माथि पुग्यो १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री
एनसेल प्रकरणमा पन्छिन खोजे प्रधानमन्त्री आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर पब्लिक पानाजस्तै अनलाइन प्रोटलबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए। 
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ महामन्त्री शर्माले बागलुङमा आज आइतबार प्रेस युनियनले आयोजनाका गरेको पत्रकार सम्मेलनमा आगामी ७ फागुनदेखि सुरु हुने कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारले गरेका कामको गम्भीर छलफल हुने बताए। 
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ
संवैधानिक मुद्दा हेर्ने जिम्मा उच्च अदालतलाई दिनुपर्ने प्रस्तावित न्यायाधीशको भनाइ हाइकोर्टबाट इन्ड (अन्त्य) हुने मुद्दा पनि सर्वोच्चमा छ, त्यसैले क्षेत्राधिकार पुनसंरचना हुनुपर्छ’ प्रस्तावित न्यायाधीश पौडेलले भने ।
एमालेको संकल्प यात्रा आज सकियो
एमालेको संकल्प यात्रा आज सकियो मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा आज आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ । 
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा प्रधानमन्त्रीका कान्छी पुत्री गंगा दाहालका अनुसार अब केहिबेरमा विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनेछ ।
Weather Update