Public Pana
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
भारतले जित्यो टी- २० विश्वकपको उपाधि
भारतले जित्यो टी- २० विश्वकपको उपाधि भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य क अनुमान अनुसार, २०१० र २०२२ को बीचमा, वयस्कहरूमा शारीरिक निष्क्रियताको घटना लगभग ५ प्रतिशत बिन्दुले बढ्ने अपेक्षा गरिएको छ । यो क्रम जारी रह्यो भने सन् २०३० सम्ममा निष्क्रियताको स्तर बढेर ३५ प्रतिशत पुग्ने सम्भावना छ । हालको प्रवृत्तिले सन् २०३० सम्ममा शारीरिक निष्क्रियता घटाउने विश्वव्यापी लक्ष्य अहिले पहुँचभन्दा...
स्थानीयको जीवनस्तर सुधारका लागि ७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय 
स्थानीयको जीवनस्तर सुधारका लागि ७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय  शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । 
टी २० विश्वकप क्रिकेटको फाइनल खेलमा आज भारत र दक्षिण अफ्रीका भिड्दै
टी २० विश्वकप क्रिकेटको फाइनल खेलमा आज भारत र दक्षिण अफ्रीका भिड्दै बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको  छ ।
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउन लागेको जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् ।
Weather Update