Public Pana
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।
पछिल्लो समय शेयर कारोबारमा हरियो चिन्ह्, दोश्रो दिनमै दोहोरो अंकले सुधार
पछिल्लो समय शेयर कारोबारमा हरियो चिन्ह्, दोश्रो दिनमै दोहोरो अंकले सुधार साताको दोस्रो कारोबार दिन सोमबार हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बैदेशिक रोजगारीका लागि ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक पक्राउ
बैदेशिक रोजगारीका लागि ठगी आरोपी कन्सल्टेन्सी सञ्चालक पक्राउ सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका ४१ वर्षीय कोमलराज उपाध्याय पक्राउ परेका हुन्।
दिक्षितको लाइनमा त्रि.वि.का विद्यार्थी
दिक्षितको लाइनमा त्रि.वि.का विद्यार्थी स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँदैछन्। 
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय तहले गरिरहेका काममा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह
स्थानीय सरकारले गरेका कामको समर्थन गर्न प्रदेश सरकारप्रति बालेनको आग्रह काठमाडौँ र ललितपुर एकापसमा परस्पर सम्बन्धमा भएका महानगर भएका र काठमाडौँ एक्लै बनेर तथा ललितपुर पनि एक्लै बनेर उपत्यका राम्रो नदेखिने भन्दै उनले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका हुन्।
बालेनसँग इरिटेसन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
बालेनसँग इरिटेसन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।
एकै दिन एनसेलको दुई मुद्दामा फैसला सुनाउदै सर्वोच्च , के होला निर्णय ?  
एकै दिन एनसेलको दुई मुद्दामा फैसला सुनाउदै सर्वोच्च , के होला निर्णय ?   महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँभन्दा माथि देखिएको थियो।  महालेखाले बेरुजुमा देखाएपछि कर निर्धारण भएको थियो ।
नेपाल बैंकको सीईओका लागि ५ जनाबीच  अन्तिम प्रतिस्पर्धा
नेपाल बैंकको सीईओका लागि ५ जनाबीच  अन्तिम प्रतिस्पर्धा नेपाल बैंकको सीईओको लागि  असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए। 
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो ‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ ।
Weather Update