Public Pana
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई 
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई  विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर , न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो । 
इच्छाराज तामाङ पुगे सर्वोच्च अदालत,  धराैटीमा रिहा हुनुपर्ने माग
इच्छाराज तामाङ पुगे सर्वोच्च अदालत,  धराैटीमा रिहा हुनुपर्ने माग सहकारी ठगीमा पक्राउ परि जिल्ला अदालतको आदेशले थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छराज तामाङ आफूलाई थुनामा राख्ने निर्णय विरुद्ध सर्वोच्च पुगेका छन् । 
जाडोमा रुघाखोकीबाट बच्न यस्ता छन् उपाय !
जाडोमा रुघाखोकीबाट बच्न यस्ता छन् उपाय ! रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
जाजरकाेट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।
 मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध
 मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
दूरसञ्चार प्राधिकरणद्धारा सीजी टेलिकमको लाइसेन्स खारेज 
दूरसञ्चार प्राधिकरणद्धारा सीजी टेलिकमको लाइसेन्स खारेज  अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले ‘लेटर अफ क्रेडिट’ बुझाए पश्चात् मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएको थियो । 
संस्थान तथा विभाग प्रमुखलाई उद्योगमन्त्री रिजालको  अल्टिमेटम - पत्र सहित
संस्थान तथा विभाग प्रमुखलाई उद्योगमन्त्री रिजालको  अल्टिमेटम - पत्र सहित २४ घण्टाको समय दिएर मन्त्री रिजालले योजना सहितको खाका मन्त्रालयमा बुझाउनु भनेका छन्।
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड 
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड  ‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एक पटक अवसर लिऔँ। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौँ,’प्रधानमन्त्रीले भने ।
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने 
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने  सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । 
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश
पूर्व सांसद शेर्पाको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली काग्रेका नेता एवं पूर्व सांसद आङटावा शेर्पाको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उच्च अदालत पाटनको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
डा. गाेविन्द केसीले ताेडे अनसन
डा. गाेविन्द केसीले ताेडे अनसन चिकित्सा शिक्षा सुधारका लागि  अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
Weather Update