Public Pana
राज्य व्यवस्था समितिले सरकार र  नेपाली सेनालाई  जारी गर्याे ९ बुदेँ निर्देशन 
राज्य व्यवस्था समितिले सरकार र नेपाली सेनालाई जारी गर्याे ९ बुदेँ निर्देशन  संसदको राज्य व्यवस्था तथा शुसासन समितिले  नेपाली सेना र सरकारलाई राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु भन्दै ९ बुदेँ निर्देशन जारी गरेको छ।
राष्ट्रपति गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्ती
राष्ट्रपति गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्ती राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा  परि संसदिय सुनुवाई भएका उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । 
यो साताभर शेयर बजारमा हरियो : आज ३५ दशमलव ३९ अङ्कले बढ्यो
यो साताभर शेयर बजारमा हरियो : आज ३५ दशमलव ३९ अङ्कले बढ्यो शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।
भारतका कारण फाष्ट ट्रयाक निर्माणमा ढिलाई भएको नेपाली सेनाको दावी
भारतका कारण फाष्ट ट्रयाक निर्माणमा ढिलाई भएको नेपाली सेनाको दावी पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ ।
उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ 
उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ  आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बेल्जियम गोलकिपर कोर्टोवासद्धारा युरोकप नखेल्ने घोषणा
बेल्जियम गोलकिपर कोर्टोवासद्धारा युरोकप नखेल्ने घोषणा आगामी वर्षको जुन १४ मा शुरू हुने प्रतियोगितामा बेल्जियम समूह ‘ई’मा छ । यस समूहमा रोमानिया, स्लोभाकिया र प्ले अफको विजेता एक टोली रहनेछन् ।
काठमाडौं आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री
काठमाडौं आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाताको नामावली स्वीकृत
राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाताको नामावली स्वीकृत राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन समितिको आज बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सवैको नाम अनुमोदन गरेको हो। 
अशोक राईलाई ब्याक गरेर उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न उपेन्द्र यादवको कसरत
अशोक राईलाई ब्याक गरेर उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न उपेन्द्र यादवको कसरत अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आफुलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको भनाई छ ।
२८ दिनभित्र मेलम्चीको पानी उपत्यकामा वितरण हुने दावी 
२८ दिनभित्र मेलम्चीको पानी उपत्यकामा वितरण हुने दावी  मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ। 
मन्त्री फेर्ने कसरत गरेका प्रधानमन्त्रीले दिए उपत्यका बाहिर नजान मन्त्रीहरुलाई निर्देशन 
मन्त्री फेर्ने कसरत गरेका प्रधानमन्त्रीले दिए उपत्यका बाहिर नजान मन्त्रीहरुलाई निर्देशन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई अनिवार्य काम बाहेक उपत्यका बाहिर जाने कार्यक्रम नराख्न निर्देशन गरेका छन् ।
Weather Update