Public Pana
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश  दिने
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश दिने कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी  : प्रधानमन्त्री (सम्बोधनको पुर्णपाठ)
अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री (सम्बोधनको पुर्णपाठ) धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको  दावी गरेका छन्  ।
देशकै दोस्रो ठूलो सबस्टेसनको उद्‌घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने
देशकै दोस्रो ठूलो सबस्टेसनको उद्‌घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्।   
सर्वाेच्च अदालतमा नया नियुक्त भएका ६ न्यायाधिशको पेशी तोकियो
सर्वाेच्च अदालतमा नया नियुक्त भएका ६ न्यायाधिशको पेशी तोकियो गाेलाप्रथावाट ताेकिएकाे पेशीमा सवैधानिक सहित ८ वटा ईजलास ताेकिएकाे छ । कुल ३७१ थान मुद्दाको पेशी रहेकाे छ।
टिपर दुर्घटनामा परि एकको मृत्यु, दुई गम्भीर
टिपर दुर्घटनामा परि एकको मृत्यु, दुई गम्भीर पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्
नेपाल वायुसेवा निगमले  गर्याे  पाँचवटा जहाज विक्री प्रक्रिया शुरु
नेपाल वायुसेवा निगमले गर्याे पाँचवटा जहाज विक्री प्रक्रिया शुरु नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख÷अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो । 
कपाल झरेर हैरान हुनुहुन्छ ? कपाल झर्न रोक्ने यस्ता छन उपाय
कपाल झरेर हैरान हुनुहुन्छ ? कपाल झर्न रोक्ने यस्ता छन उपाय हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्‍याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ। दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ। तर, योभन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्या भनेर बुझ्नुपर्छ। 
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (६ पुस २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
यस्ताे छ आजकाे माैसम
यस्ताे छ आजकाे माैसम हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।   
ऐतिहासिक रेकर्डहरु बनाउदै सरकार सफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे दाबी
ऐतिहासिक रेकर्डहरु बनाउदै सरकार सफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले ऐतिहासिक रेकर्डहरु बनाएको दाबी गरेका छन् ।
माधव नेपालको पार्टीले सच्यायो ‘विवादित’ अन्तरपार्टी निर्देशन 
माधव नेपालको पार्टीले सच्यायो ‘विवादित’ अन्तरपार्टी निर्देशन  नेकपा एकीकृत समाजवादीले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन ९अपानि–११० सच्याएको छ ।
Weather Update