Public Pana
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार भएकाे छ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिवद्धता जनाए ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै  राष्ट्रपति पौडेलले सो प्रतिवद्धता जनाएका हुन् ।  
प्रदेशलाई अधिकार दिने कानुन नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा
प्रदेशलाई अधिकार दिने कानुन नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। 
राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा
राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।
सीमा विवाद  मिलाउन  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे छलफल
सीमा विवाद मिलाउन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे छलफल सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । 
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए । 
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभयो ।
टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित
टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित  वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो ।
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र हुँदैन पूरा हुनुपर्छ !
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र हुँदैन पूरा हुनुपर्छ ! सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।
प्राधिकरणले बिजुली काटेपछि  महासङ्घमा आकस्मिक बैठक  बाेलाइयाे
प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक बाेलाइयाे नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ ।
Weather Update