एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
बुधबार, असार १९, २०८१
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने
मंगलबार, असार १८, २०८१
रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने योजना रास्वपाको छ ।
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
मंगलबार, असार १८, २०८१
कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
मंगलबार, असार १८, २०८१
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
मंगलबार, असार १८, २०८१
सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
सोमबार, असार १७, २०८१
खेलको ९१औ मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए ।
मनसुन सक्रिय, केही प्रदेशमा भारी बर्षाको सम्भानवा, ३४ जिल्लामा रेड अलर्ट जारी
सोमबार, असार १७, २०८१
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति
आइतबार, असार १६, २०८१
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।
प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ पारित
आइतबार, असार १६, २०८१
बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव
आइतबार, असार १६, २०८१
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।
देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने
आइतबार, असार १६, २०८१
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।
आकस्मिक रुपमा देउवाले पार्टी पदाधिकारी वैठक किन बोलाए ?
आइतबार, असार १६, २०८१
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।