Public Pana
कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु
कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु पोखरामा मंगलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  
काग्रेसले काेशीवाट चुनाव हारेका सिटाैला र सुजताकाे नाम पठायाे
काग्रेसले काेशीवाट चुनाव हारेका सिटाैला र सुजताकाे नाम पठायाे नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका आकांक्षीको नाम सिफारिस गरेको छ।  
रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ : परराष्ट्रमन्त्री साउद
रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ : परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको बताएका छन्।
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको भन्दै यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
प्रधानमन्त्री  प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मधेसवादी दललाई सरकार छाडेर सङ्घर्षमा उत्रिन  राजेन्द्र महत्ताे आग्रह
मधेसवादी दललाई सरकार छाडेर सङ्घर्षमा उत्रिन राजेन्द्र महत्ताे आग्रह  लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताएका छन् ।
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड काठमाडौँ - प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए ।
काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै
काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ।  नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।
उधौली पर्वले मानव र प्रकृतिबिचको सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति
उधौली पर्वले मानव र प्रकृतिबिचको सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्
आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज उधौली पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाण्डौ महानगरपालिका
दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाण्डौ महानगरपालिका कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।  
Weather Update