Public Pana
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।
माैसम  :  तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
माैसम : तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना हाल नेपालको कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
टि–२० क्रिकेट प्रतियोगिताका आजको खेलमा नेपाल पुलिस क्लब र नोइडा क्लब विजयी
टि–२० क्रिकेट प्रतियोगिताका आजको खेलमा नेपाल पुलिस क्लब र नोइडा क्लब विजयी          वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा भारतको युपी–११ लाई सात विकेटले हराएर भारतको नोइडा क्लबले जित निकाल्दा नेपाल पुलिस क्लबले पर्सा–११ लाई २५ रनले पराजित गरेको छ ।      
प्रधानमन्त्रीले भने- कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ
प्रधानमन्त्रीले भने- कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्ने वताएका छन्।
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकाल : यस्तो छ सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री प्रचण्डको एक वर्षे कार्यकाल : यस्तो छ सम्बोधनको पूर्णपाठ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देश र जनताका नाममा सम्बोधन गरेका छन्। 
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं पुग्छ : प्रधानमन्त्री
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं पुग्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने घोषणा गरेका छन्।
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्। 
प्रधानमन्त्रीको घोषणा- अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न बस्दैन
प्रधानमन्त्रीको घोषणा- अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न बस्दैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न नबस्ने घोषणा गरेका छन्।
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताए । 
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् ।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गरेका हुन् ।  
क्रिकेट विश्वकपको तयारीमा कुनै कसर वाँकी राखिने छैन ः प्रधानमन्त्री
क्रिकेट विश्वकपको तयारीमा कुनै कसर वाँकी राखिने छैन ः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा
सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु।
Weather Update