Public Pana
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई  भ्रष्टाचारी ठहर गर्दै   साढे ६ वर्ष कैद हुने फैसला
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई भ्रष्टाचारी ठहर गर्दै साढे ६ वर्ष कैद हुने फैसला विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई साढे ६ वर्ष कैदको सजाय निर्धारण गरेको छ। 
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ ।
सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि  हेर्दा हेर्दै  
सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि हेर्दा हेर्दै   नेपाली क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने विरुद्धको जवरजस्ती करणीसम्वन्धी मुद्दामा वुधबार पनि वहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ ।  
टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष,  बहालवाला मन्त्री, मुख्यसचिवसहितमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष, बहालवाला मन्त्री, मुख्यसचिवसहितमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न  निर्देशन दिएको छ ।
१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
१ करोड २५ लाख घुस लिएका कुश्मा नगरपालिका प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ) गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव
प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् । 
टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा
टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताएका छन् ।
सहकारी  विवादमा  रवि लामिछानेले भने–कारबाही हुन्छ भने भोग्न तयार छु
सहकारी विवादमा रवि लामिछानेले भने–कारबाही हुन्छ भने भोग्न तयार छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । 
बालुवाटारकाे वैठकमा विप्लवले  रिसाउदै भने घेरावन्दी गर्न खाजिएकाे हाे भने राम्राे हुदैन  ? 
बालुवाटारकाे वैठकमा विप्लवले रिसाउदै भने घेरावन्दी गर्न खाजिएकाे हाे भने राम्राे हुदैन ?  प्रधानमन्त्रीको सरकारी निवासमा समाजवादी मोर्चाको वैठक सम्पन्न भएको छ। वालुवाटारमा विहान बसेको मोर्चाको वैठकमा पून साँझ बस्नेगरि उठेको हो ।
सन्दिप लामिछानेकाे हेर्दा हेर्दैकाे मुद्दा आज सुनुवाइ हुने
सन्दिप लामिछानेकाे हेर्दा हेर्दैकाे मुद्दा आज सुनुवाइ हुने क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । 
सार्प सुटरलाई नियन्त्रणमा लिन प्रहरीले बारामा गाेली चलायाे
सार्प सुटरलाई नियन्त्रणमा लिन प्रहरीले बारामा गाेली चलायाे बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। 
Weather Update