Public Pana
धनगढी र ललितपुर उपाधिका लागि आज भिड्दै
धनगढी र ललितपुर उपाधिका लागि आज भिड्दै लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्। 
आज उच्च भूभागमा हिमपात र तराई क्षेत्रमा हुस्सु 
आज उच्च भूभागमा हिमपात र तराई क्षेत्रमा हुस्सु  देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
आजको विदेशी मुद्राको विनिमय दर - सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूची सहित अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
बलत्कारमा दाेषी ठहर भएका  सन्दिपकाे र सजाय निर्धारण  २५ गते    हुने 
बलत्कारमा दाेषी ठहर भएका सन्दिपकाे र सजाय निर्धारण  २५ गते   हुने  जिल्ला अदालत काठमाडौले क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेलाई नावालिग बलत्कार मुद्दामा दोषी ठहर गरेको छ।
सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर
सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।
प्रधानमन्त्री प्रचण्डलाई सर्वाेच्चकाे झड्का, जनयुद्ध दिवसलाई कानुन मान्यता दिन सकिदैन
प्रधानमन्त्री प्रचण्डलाई सर्वाेच्चकाे झड्का, जनयुद्ध दिवसलाई कानुन मान्यता दिन सकिदैन सर्वोच्च अदालतले  फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकार बदर गर्ने निर्णय गरेको छ। 
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता सरकारले शुक्रबार बालकुमारीमा भएको घटनामा मन्त्री सवार गाडी जलाइनु अराजकता भएको बताएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन्। 
यी हुन मन्त्रीपरिषदका १२ निर्णय 
यी हुन मन्त्रीपरिषदका १२ निर्णय  सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । 
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो। 
दुई जनाकाे ज्यान गयाे,   सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे
दुई जनाकाे ज्यान गयाे, सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ ।  न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो । 
देशको भयावह स्थिति सम्हाल्दै लयमा अर्थतन्त्र फर्काएकाे प्रधानमन्त्रीकाे दावी
देशको भयावह स्थिति सम्हाल्दै लयमा अर्थतन्त्र फर्काएकाे प्रधानमन्त्रीकाे दावी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको नेतृत्व सम्हाल्दा अवस्था भयावहको भए पनि एक वर्षमा धेरै सम्हालिएको बताएका छन् । 
Weather Update