Public Pana
आज विदेशी मुद्राको विनिमय दर
आज विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
दिउँसो १ बजे नेपाली कांग्रेसको विशेष पत्रकार सम्मेलन
दिउँसो १ बजे नेपाली कांग्रेसको विशेष पत्रकार सम्मेलन महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तमु ल्होसारको शुभकामना राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आज तमु ल्होसार देशभर मनाइदै
आज तमु ल्होसार देशभर मनाइदै नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।
आज उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु 
आज उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु  महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सरकार सचेत
सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सरकार सचेत पत्र–पत्रिकालाई खानेकुरा पोको पार्न, ढाकेर राख्न, पस्केर दिन तथा तारेको खानेकुराको तेल सोस्नलाई प्रयोग गर्ने कार्य प्रतिबन्ध गर्नका लागि यो मापदण्ड तयार पारिएको हो ।
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। 
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
सामाजिक सुरक्षा सबै श्रमजीविमा लागु गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्त्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । 
स्वदेशकै फर्निचर सरकारी कार्यालयकै लागि उपयोग गर्ने अर्थमन्त्री महतको दाबी
स्वदेशकै फर्निचर सरकारी कार्यालयकै लागि उपयोग गर्ने अर्थमन्त्री महतको दाबी पछिल्लो समय वन मन्त्रालय कुहिएर जाने काठहरूको प्रयोग गर्न दिन मिल्ने गरी नीतिगत पक्षको सुधारमा सहमत भएकोले काठबाट उत्पादन गर्न सकिने फर्निचरजन्य सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने मन्त्री महतको धारणा छ ।
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित
विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन -नामावली सहित पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको हो ।
साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध
साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध ११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
पूराना आवेदकले पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पूराना आवेदकले पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने वैदेशिक रोजगार विभागले हिजो शुक्रवार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ । 
Weather Update