Public Pana
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती
शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने सहमती बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती
बालकुमारी घटना : सरकार र पीडितविच ४ बुदेँ सहमती बालकुमारीमा घटेको दुखद घटनाका सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बॅुदे सहमति भएको छ।
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन
बालकुमारी घटनाबारे प्रचण्डको आशंका : चिज गम्भीर छ, सामान्य छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको भन्दै चिज गम्भीर र सामान्य नभएको आशंका गरेका छन् ।
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।
सरकारी वेबसाइटमा समस्या : साइबर आक्रमणको प्रयास
सरकारी वेबसाइटमा समस्या : साइबर आक्रमणको प्रयास नेपालमा ब्राजिल, भियतनाम लगायतका केही देशको आईपी एड्रेसबाट ह्याकिङको प्रयास भइरहेको छ।
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय
पूर्वप्रधानमन्त्री खनाल पानी माग्दै पुगे खानेपानी कार्यालय महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी
देशको जटिल अवस्थामा बहस गर्न बीपीबाट सिक्निुपर्ने बाबुरामको दाबी बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने दाबी गरेका छन् ।
नेपालको अर्थतन्त्रबारे उद्योग परिसंघको सर्वेक्षण
नेपालको अर्थतन्त्रबारे उद्योग परिसंघको सर्वेक्षण आर्थिक वर्ष २०७८-७९ को तुलनामा २०८०-८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ।
शेयर बजारमा ७७ कम्पनीको मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार
शेयर बजारमा ७७ कम्पनीको मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार अघिल्लो साताको तीनै कारोबारमा घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ । 
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ?
राजासहितको स्वतन्त्र देश सिक्किम नबचेकोमा राजावादीलाई ओलीको प्रश्न ? राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई ओलीले प्रतिप्रश्न गरेका छन्।
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ
नेपालको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको चित्रबहादुरको भनाइ केसीले लोकतन्त्र र गणतन्त्रमाथिको खतराप्रति सतर्क र सजग हुनुपर्ने बताए।
आफूमाथि प्रश्न उठेपछि मन्त्री ज्वालाले भने ‘ सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनन् ’
आफूमाथि प्रश्न उठेपछि मन्त्री ज्वालाले भने ‘ सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएनन् ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताए ।  
Weather Update