Public Pana
बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट
बालुवाटारमा ओली र प्रचण्डको ‘गोप्य’ भेट प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालका  विचमा बालुवाटारमा भेट भएकाे छ । साेमबार भएकाे उक्त भेट हालसम्म कुनै पक्षले सार्वजनिक नगरी गाेप्य राखेका छन् ।  
जनतालाई अध्याराेमा राखेर ब्यापारीलाई दिइयाे विजुली, अहिले पैसा नतिर्ने  खुल्ला चेतावनी
जनतालाई अध्याराेमा राखेर ब्यापारीलाई दिइयाे विजुली, अहिले पैसा नतिर्ने खुल्ला चेतावनी यो विवाद अहिलेको हैन। २०७२ सालदेखि नै यो विवाद चलिरहेको थियो। यो विवाद संसदको लेखा समिति,अख्तियार र सर्वोच्च अदालतसम्म पनि पुगेको थियो। अख्तियारले प्राधिकरणले नै मिलाउन भनेको थियो भने अदालतले पनि मध्यमार्गी फैसला सुनाएको थियो। 
तपाईलाई  कतै फोनको लत लागेको  त छैन ? यस्ता हुन् लक्षण
तपाईलाई कतै फोनको लत लागेको त छैन ? यस्ता हुन् लक्षण हिजोआज जसको हातमा पनि समार्टफोन नै भेटिन्छ । चिया खाँदा होस् वा खाना खाइरहेको बेलामा, शौचालयमा होस् वा साथीभाइसँगको भेटघाटको बेलामा जो जतिबेला पनि स्मार्टफोनमै झुन्डिरहेका हुन्छ ।
पोखराको कुश्माका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा
पोखराको कुश्माका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री
म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा -  सूचना सहित
भवन उद्घाटन गर्न प्रधानमन्त्री पुग्ने भएकाले सुनापति गाउँपालिकामा पर्सी सार्वजनिक बिदा - सूचना सहित गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख  रुपैयाँसम्म लिएका थिए ।
कोरिया चिन्तित: परीक्षाको विवाद प्राविधिक समितिले टुङ्ग्याउने
कोरिया चिन्तित: परीक्षाको विवाद प्राविधिक समितिले टुङ्ग्याउने राजदूत योङले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाको प्राविधिक समिति (टेक्निकल कमिटी) को बैठकले टुङ्ग्याउने बताएको मन्त्रालयले जनाएको  छ ।
कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने धरानका मेयर हर्कको निर्णय 
कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने धरानका मेयर हर्कको निर्णय  प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान - सूचना सहित
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान - सूचना सहित माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । 
गाउँको जनसंख्या रित्तिँदै, शहरमा व्यवस्थापन गर्न कठिन 
गाउँको जनसंख्या रित्तिँदै, शहरमा व्यवस्थापन गर्न कठिन  जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले गाउँ रित्तिँदै गएको र शहर भरिँदै गएको देखाएको हो ।
कारोबार भएको दोश्रो दिन आज पनि शेयर बजार राताम्मे
कारोबार भएको दोश्रो दिन आज पनि शेयर बजार राताम्मे सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
Weather Update