Public Pana
हिजो बढेको शेयर बजारमा आज पनि देखियो रातो संकेत 
हिजो बढेको शेयर बजारमा आज पनि देखियो रातो संकेत  सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।
बजारमा पैसा बढी भएपछि  तान्दै राष्ट्र वैक, सवा ७५ अर्ब रुपैयाँ तानियो
बजारमा पैसा बढी भएपछि तान्दै राष्ट्र वैक, सवा ७५ अर्ब रुपैयाँ तानियो बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो । 
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातकाे बाटाे खुल्याे
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातकाे बाटाे खुल्याे  नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतिय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता भारतिय विदेशमन्त्री एस जय शंकर प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरको भेट विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
गृहमन्त्रीसँग प्रहरी र अध्यागमनका कर्मचारीको बैठक 
गृहमन्त्रीसँग प्रहरी र अध्यागमनका कर्मचारीको बैठक  कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका विषयमा गृहमन्त्रीले दुवै पक्षसँग छलफल गर्न लागेका हुन् ।
सिन्धुपाल्चोकमा ४.७ को भूकम्प
सिन्धुपाल्चोकमा ४.७ को भूकम्प भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।
एमाले सचिवालयको बैठक बस्दै भोली
एमाले सचिवालयको बैठक बस्दै भोली राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । 
बर्दिएको एक घरमा १७ वर्षीया किशोरीको शव फेला  
बर्दिएको एक घरमा १७ वर्षीया किशोरीको शव फेला   स्थानीय आयूष थारुको घरमा बस्दै आएकी रमा बुधबार बिहान घरभित्रै मृत्य भेटिएकी जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
भारतीय प्रधानमन्त्री माेदीले बिर्सेकाे पञ्चेश्बरकाे वाचा नेपालले सम्झाउन सक्ला ?
भारतीय प्रधानमन्त्री माेदीले बिर्सेकाे पञ्चेश्बरकाे वाचा नेपालले सम्झाउन सक्ला ? भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ ओर्लेका छन् । शुक्रवार पशुपतिको दर्शन गर्दै नेपालवाट फर्कने कार्यतालिका बनाएका जयशंकरको नेपाल भ्रमण राजनीतिक र आर्थिक दुवै हुने छ।  
एमालेले भाग खोजेपछि गठवन्धनको वैठक फेरी शुरु
एमालेले भाग खोजेपछि गठवन्धनको वैठक फेरी शुरु आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।
Weather Update