Public Pana
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (२० पुस २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।
रुस र युक्रेनको श्रम स्वीकृतिमा रोकियाे
रुस र युक्रेनको श्रम स्वीकृतिमा रोकियाे सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।  
नेपाल–भारतबिच  विद्युत् व्यापारसहित अन्य के–के भए सम्झौता (पूर्णपाठसहित )
नेपाल–भारतबिच विद्युत् व्यापारसहित अन्य के–के भए सम्झौता (पूर्णपाठसहित ) नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिचाई सचिव गोपालप्रसाद सिग्देलले र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले बिहीबार नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
पूर्वराजा ज्ञानेन्द्रकाे सार्वजनिक  सम्बोधन :  राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ
पूर्वराजा ज्ञानेन्द्रकाे सार्वजनिक सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् । 
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ? नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भनेर। हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानीसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन।
भारतीय दूतावासले सिधै २० करोडसम्म लगानी गर्न सक्ने
भारतीय दूतावासले सिधै २० करोडसम्म लगानी गर्न सक्ने नेपाल र भारतबीच हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनको सहमति भएको छ ।
१४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारी बकिलले लेख्यो अख्तियारलाई पत्र
१४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारी बकिलले लेख्यो अख्तियारलाई पत्र जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेको छ।
१७३ जनामाथि सैनिक विशेष अदालतको कारबाही सर्वाेच्चद्धारा सदर
१७३ जनामाथि सैनिक विशेष अदालतको कारबाही सर्वाेच्चद्धारा सदर समरी सैनिक अदालतले गरेको कारबाहीलाई पछि सैनिक विशेष अदालतले समेत अनुमोदन गरेको थियो ।
ऊर्जादेखि शिक्षासम्म  सहमती गर्दै नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सकियाे
ऊर्जादेखि शिक्षासम्म सहमती गर्दै नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सकियाे दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले उक्त विषयमा केन्द्रित भई नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको मन्त्रालयले उल्लेख गरेको छ। 
घुससहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा 
घुससहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा  आज बिहीबार अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा सई पवन साउदविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Weather Update