Public Pana
काठमाडौंका पेट्रोल पम्पहरुमा शौचालय अनिवार्य
काठमाडौंका पेट्रोल पम्पहरुमा शौचालय अनिवार्य रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।
मधेशका नेताहरुलाई भारतीय विदेशमन्त्रीकाे सुझाव एकै ठाउँमा आएर राजनीति गर्नुस्
मधेशका नेताहरुलाई भारतीय विदेशमन्त्रीकाे सुझाव एकै ठाउँमा आएर राजनीति गर्नुस्  मधेस केन्द्रित दलका नेताहरूले भारतीय विदेश मन्त्री एस.जयशंकरसँग एकसाथ भेटघाट गरेका छन् ।
आज एमाले सचिवालय बैठक बस्दै
आज एमाले सचिवालय बैठक बस्दै केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।   
सशस्त्र प्रहरीमा २८८ जनाका लागि रोजगारी खुल्यो
सशस्त्र प्रहरीमा २८८ जनाका लागि रोजगारी खुल्यो इन्स्पेक्टरदेखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको छ। 
क्रिकेटमा भारतले नेपालाई सहयोग गर्ने जयशंकरको प्रतिबद्धता
क्रिकेटमा भारतले नेपालाई सहयोग गर्ने जयशंकरको प्रतिबद्धता जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने 
राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने  त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने हुनुभएको छ
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।
स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म
स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ ।
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार
 प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।
भारतका विदेशमन्त्री जयशंकर भेटघाटमा व्यस्त :आजै स्वदेश फर्किने
भारतका विदेशमन्त्री जयशंकर भेटघाटमा व्यस्त :आजै स्वदेश फर्किने ष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।
भारतीय विदेशमन्त्री भेट्न नेताहरुकाे द्धारिका हाेटलमा लर्काे
भारतीय विदेशमन्त्री भेट्न नेताहरुकाे द्धारिका हाेटलमा लर्काे नेपालका शीर्ष नेताहरु भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न द्वारिका होटल पुगेका छन् ।
राष्ट्रिय सभाकाे उम्मेदबार छान्न नेकपा एसकाे सचिवालय वैठक बस्दै
राष्ट्रिय सभाकाे उम्मेदबार छान्न नेकपा एसकाे सचिवालय वैठक बस्दै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
Weather Update