Public Pana
राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने एमालेको तयारी
राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने एमालेको तयारी बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरूबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शङ्कर पोखरेलले बताए ।
एमालेद्धारा केन्द्रीय कमिटीमा ६ जना मनोनीत
एमालेद्धारा केन्द्रीय कमिटीमा ६ जना मनोनीत बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए । 
सर्लाहीमा अस्पताल संचालनको बिषयमा झडप हुँदा एक जनाको मृत्यु
सर्लाहीमा अस्पताल संचालनको बिषयमा झडप हुँदा एक जनाको मृत्यु बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । 
मैया कँडेल भइन् ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त
मैया कँडेल भइन् ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए ।
प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ
प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।
पशुपतिले गरेको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषको आपत्ति
पशुपतिले गरेको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषको आपत्ति सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ ।
राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक शुरु
राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक शुरु नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। 
वर्तमान सरकारलाई बिस्थापित गर्ने रणनीति बनाउँदै दुई प्रमुख प्रतिपक्ष दल
वर्तमान सरकारलाई बिस्थापित गर्ने रणनीति बनाउँदै दुई प्रमुख प्रतिपक्ष दल रास्वपा सभापति लामिछाने भक्तपुरको बालकोटस्थित निवासमा अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन । भेटमा राष्ट्रियसभा निर्वाचन र सरकारको कामकारवाहीका बिषयमा समेत दुई नेताहरुबीच आलोचनात्मक छलफल भएको स्रोतले जनाएको छ ।
आफ्नै साथीहरुको उजुरीले टुटलका संस्थापक भट्ट प्रहरीको खोरमा
आफ्नै साथीहरुको उजुरीले टुटलका संस्थापक भट्ट प्रहरीको खोरमा नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई बिहिवार पक्राउ गरि आवश्यक सोधपुछ भइरहेको एसएसपी खत्रीले बताउनुभयो ।
काठमाडौंमा जाडो बढ्यो, न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन
काठमाडौंमा जाडो बढ्यो, न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन  :  प्रधानमन्त्री प्रचण्ड
भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने  दावी गरेका छन् । 
प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउदै सर्वोच्च , दाेषी ठहर भए प्रधानमन्त्री पद के हुन्छ ?
प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउदै सर्वोच्च , दाेषी ठहर भए प्रधानमन्त्री पद के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा शुक्रवार सर्वोच्चले फैसला सुनाउदै छ।
Weather Update