Public Pana
यस्ता छन् दहीका  १५ फाइदा
यस्ता छन् दहीका १५ फाइदा इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।
प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग  किन खुसुखुसु भेट्दै छ
प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग किन खुसुखुसु भेट्दै छ सत्ता गठबन्धनको लगातार छलफल चलिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन बसिरहेको सत्ता गठबन्धनको वैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि मिसिएको छ। एमाले मिसिएसँगै सत्ता गठबन्धनमा गडबढ पनि सुरु भएको छ।
विश्वकपमा  गर्विलाे छवि  बनाउने सपना बाेकेर उडे यू १९ क्रिकेट टाेली
विश्वकपमा गर्विलाे छवि बनाउने सपना बाेकेर उडे यू १९ क्रिकेट टाेली यू–१९ विश्वकप खेल्ने युवा टोली त्यसतर्फ प्रस्थान गरेको छ। दक्षिण अफ्रिकामा माघ पहिलो साता सुरु हुने विश्वकप नेपालले आठ वर्षपछि खेल्न लागेको हो।
आजको मौसम : हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो 
आजको मौसम : हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आजको विदेशी मुद्राको विनिमय दर 
आजको विदेशी मुद्राको विनिमय दर  बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ।
अनारका १५ फाइदा
अनारका १५ फाइदा अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।
डिजिटल मार्केटिङ सेवाका लागि नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता
डिजिटल मार्केटिङ सेवाका लागि नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । 
हिमालय जेटको लन्डन टु काठमाडौं पहिलो उडान २ महिनापछि
हिमालय जेटको लन्डन टु काठमाडौं पहिलो उडान २ महिनापछि हिमालय जेटले यहि वर्ष सन् २०२४ मा लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
माओवादी केन्द्रद्धारा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी
माओवादी केन्द्रद्धारा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।
Weather Update