Public Pana
राष्ट्रिय सभाको सिट बाँडफाँटबारे गठबन्धनमा सहमति, आइतबार अन्तिम रुप दिइने
राष्ट्रिय सभाको सिट बाँडफाँटबारे गठबन्धनमा सहमति, आइतबार अन्तिम रुप दिइने राष्ट्रिय सभा निर्वाचनका लागि सिटहरुको बाँडफाँटबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका दलहरु आज (आइतबार) पनि छलफल गर्दैछन्। 
जब  १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍.....
जब १७७ जना बोकेर उडिरहेको विमानबाट एक भाग भाँचिएर अलग भयो ‍..... अमेरिकाको पोर्टल्यान्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ। 
थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने 
थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने  नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका अभियुक्तहरु त्यसविरुद्ध सर्वोच्च अदालत पुग्न थालेका छन्। 
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ ।
प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्छ : अर्थमन्त्री महत
प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्छ : अर्थमन्त्री महत अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताएका छन्। उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उनले सो तर्क गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचनमा  एमालेलाई सिट नदिने  गठबन्धनका दलहरुबीच  सहमति
राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट नदिने गठबन्धनका दलहरुबीच सहमति राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।
म्याग्दीको मालिकामा एकजनाको हत्या, दुई घाइते
म्याग्दीको मालिकामा एकजनाको हत्या, दुई घाइते छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ
माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सात घोडाको वास्तु : नक्कल र समस्या
सात घोडाको वास्तु : नक्कल र समस्या प्रत्येक वस्तुले यही पाँच तत्वमध्ये कुनै न कुनै तत्वको प्रतिनिधित्व गरेको हुन्छ । ‘वास’ अर्थात् निवासमा यीनै तत्वको सन्तुलन मिलाउनु नै वास्तु हो । वास्तुशास्त्रका अनुसार हरेक वस्तुमा आफ्नै उर्जा हुन्छ र त्यो उर्जालाई प्राकृतिक उर्जा विपरित प्रयोग गरिनु हुँदैन । विपरित प्रयोग भयो भने परिणाम उल्टो हुनजान्छ । 
देशभर चिसो बढ्यो, सावधानी अपनाउन अपिल
देशभर चिसो बढ्यो, सावधानी अपनाउन अपिल महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ ।
यस्ता छन् दहीका  १५ फाइदा
यस्ता छन् दहीका १५ फाइदा इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ।
Weather Update