Public Pana
दिवा खाजामा करेसाबारीको तरकारी
दिवा खाजामा करेसाबारीको तरकारी कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् ।
नेपाल वायुसेवा निगमका क्याबिन क्रुसहित १२४ जनाले दायर गरेको रिट  सुनुवाई हुदै 
नेपाल वायुसेवा निगमका क्याबिन क्रुसहित १२४ जनाले दायर गरेको रिट  सुनुवाई हुदै  नेपाल वायुसेवा निगममा कार्यरत ा विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरुसहित १२४ जनाले संयुक्त रिटमा दायर गरेको रिट सर्वोच्चमा आइतबार सुनुवाई हुदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा उनीहरुको रिट पेशी तोकिएको छ।
राष्ट्रियसभा सदस्यमा भाग मिलाउन  सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
राष्ट्रियसभा सदस्यमा भाग मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । 
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीले बाेलायाे  पदाधिकारी बैठक
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीले बाेलायाे पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।
त्रिविको उपकुलपतिका लागि  गरिएकाे विज्ञापन रद्द,  पुन: जारी हुने
त्रिविको उपकुलपतिका लागि गरिएकाे विज्ञापन रद्द, पुन: जारी हुने त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो। 
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।
झापा दुर्घटना परि  दुई जनाको मृत्यु, तीन घाइते
झापा दुर्घटना परि दुई जनाको मृत्यु, तीन घाइते एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जलविद्युत्का पन्ध्र आयोजनालाई हटाइयो पिपिए सूचीबाट
जलविद्युत्का पन्ध्र आयोजनालाई हटाइयो पिपिए सूचीबाट जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर आयोजना विकासका लागि निर्धारित समयमा सक्रियता नदेखाएका १५ वटा जलविद्युत् आयोजनालाई विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) को सूचीबाट हटाइएको छ । 
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
राष्ट्रियसभा उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै
राष्ट्रियसभा उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (२२ पुस २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
राष्ट्रिय सभा निर्वाचन: आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै
राष्ट्रिय सभा निर्वाचन: आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो। 
Weather Update