Public Pana
नेपाल एयरलायन्सका क्याबिन क्रुहरुको पक्षमा सर्वोच्च अदालतले जारी गर्याे अन्तरिम आदेश
नेपाल एयरलायन्सका क्याबिन क्रुहरुको पक्षमा सर्वोच्च अदालतले जारी गर्याे अन्तरिम आदेश नेपाल वायुसेवा निगमका कर्मचारीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 
जसपामा नेताकी छोरीले पाइन् राष्ट्रिय सभाकाे  टिकट
जसपामा नेताकी छोरीले पाइन् राष्ट्रिय सभाकाे टिकट जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
राप्रपाले टुंग्यायो ९ उम्मेदवार, कोशीमा उद्धव पौडेल
राप्रपाले टुंग्यायो ९ उम्मेदवार, कोशीमा उद्धव पौडेल राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शेखर गगन पक्षले माग्यो राष्ट्रियसभामा ४ जनाकाे भाग
शेखर गगन पक्षले माग्यो राष्ट्रियसभामा ४ जनाकाे भाग  नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग अघि सारेको छ ।
शेयर बजार दोहोरो अङ्कले घट्यो 
शेयर बजार दोहोरो अङ्कले घट्यो  सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
पत्रकार विजय रानालाई प्रहरीले गरेको कुटपिटप्रति आपत्ति
पत्रकार विजय रानालाई प्रहरीले गरेको कुटपिटप्रति आपत्ति प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उनको मोबाइल फोनसमेत खोसेको शाखाले जनाएको छ।
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ कुवँरसँगै मकाउमा खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको थियो।
परराष्ट्रमा रिक्त पाँच पद चारमात्र विज्ञापन गरेपछि सर्वोच्चको परामादेश
परराष्ट्रमा रिक्त पाँच पद चारमात्र विज्ञापन गरेपछि सर्वोच्चको परामादेश परराष्ट्र सेवा अन्र्तगत नेपाली दुतावास अन्र्तगत नयाँ दिल्लिमा कार्यरत प्रथम सचिव धनाकुमारी जोशीले दायर गरेको रिटमा अन्तिम फैसला सुनाउदै सर्वोच्चले यसअघिको विज्ञापन बदर गरेको हो ।
सर्लाहीमा अझै तनाव  कायमै रहेपछि सोमबारसम्म  जारी भयाे कर्फ्यू
सर्लाहीमा अझै तनाव कायमै रहेपछि सोमबारसम्म जारी भयाे कर्फ्यू प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तानव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ। 
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने मुद्दा दायर भएका दूईमन्त्री मध्ये रायमाझीमात्र थुनामा रहेकाले उनले आफूलाई थुनामा राख्नु गैर कानुनी भएको दावी गरेका छन् ।
ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ
ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा भागबण्डा मिल्यो : कांग्रेस १०, माओवादी केन्द्र ६, एस २ र जसपा १
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा भागबण्डा मिल्यो : कांग्रेस १०, माओवादी केन्द्र ६, एस २ र जसपा १ आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट चार दलले साझा उम्मेदवारी दिने तय भएको हो।
Weather Update