Public Pana
राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति  महामन्त्री गगन थापाकाे असन्तुष्टी,  यस्ताे  राखे फरक मत
राष्ट्रियसभा उम्मेदवारी छनोटप्रति महामन्त्री गगन थापाकाे असन्तुष्टी, यस्ताे राखे फरक मत नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे लिखित असहमति राखेका हुन् ।
याैन  सम्वन्धी मुद्दामा  न्यायाधीशहरुलाई कानुन हेर्न  र आदर्शकाे  कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी
याैन सम्वन्धी मुद्दामा न्यायाधीशहरुलाई कानुन हेर्न र आदर्शकाे कुरा नगर्न भारतीय सर्वाेच्च अदालतकाे चेतावनी भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा-युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा 'गलत सन्देश' प्रवाह हुने बताएको हो ।
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।
राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार  नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका ६ जनै उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो।
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार [सूचीसहित]
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार [सूचीसहित] राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरिएको छ। 
आजको विदेशी मुद्राको विनिमय दर 
आजको विदेशी मुद्राको विनिमय दर  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ।
चिसो बढ्यो, घट्दो तापक्रमबाट बच्न अनुरोध
चिसो बढ्यो, घट्दो तापक्रमबाट बच्न अनुरोध राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।
 आज दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै
 आज दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी गर्न सकिने छ ।
रहथवा घटना : प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति
रहथवा घटना : प्रशासन र पीडित परिवारबीच ११ बुँँदे सहमति सर्लाहीको बरहथवा घटना विषयमा प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमति भएको छ। अस्पतालको स्तरोन्नतिको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको थियो।
डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने?
डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सभा उम्मेबार सिफारिस : काग्रेसभित्र विवाद जारी ,सिटौला र  ढुङ्गानामात्र  पक्का 
राष्ट्रिय सभा उम्मेबार सिफारिस : काग्रेसभित्र विवाद जारी ,सिटौला र  ढुङ्गानामात्र  पक्का  संघिय संसदको माथिल्लो सदन हो  राष्ट्रिय  सभा । उक्त सभामा लागि सत्ता गठवन्धनका विचमा भागवन्डामा नेपाली काग्रेसले १० सिट पायो । उक्त सिटमा उम्मेबार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमती जुटाउन सकेन । 
कोशीबाट कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाउने
कोशीबाट कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ।
Weather Update