Public Pana
त्रिविको उपकुलपतिका लागि दलको सदस्य नरहेको स्वघोषणा पत्र अनिवार्य
त्रिविको उपकुलपतिका लागि दलको सदस्य नरहेको स्वघोषणा पत्र अनिवार्य आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात् माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ ।
ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले बक्यौता  दिने, उद्योग पनि चल्ने -प्रधानमन्त्री  प्रचण्ड
ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले बक्यौता दिने, उद्योग पनि चल्ने -प्रधानमन्त्री प्रचण्ड ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए ।
प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित
प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरेका छन् । 
मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा
मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई राष्ट्रियसभामा पठाएको छ।
अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय
अभिषेकको टिमलाई सपोर्ट गर्न पुगिन् ऐश्वर्या राय ऐश्वर्याले अभिषेक बच्चनको टिमलाई सपोर्ट गरिरहेको भिडिओ सार्वजनिक भएको छ। 
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार एक उद्धारकर्ताले उनको घुँडा फर्निचारमा अड्किएको र उनलाई निकाल्न घण्टौँ लागेको बताएका छन्।
४६ दिनपछि बोराभित्र चितवनमा भेटिएका दुवै शवको पहिचान खुल्यो
४६ दिनपछि बोराभित्र चितवनमा भेटिएका दुवै शवको पहिचान खुल्यो घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो ।
आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष ५ दिने भ्रमणका लागि नेपाल पुगे
आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष ५ दिने भ्रमणका लागि नेपाल पुगे  भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता
बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।
राष्ट्रमा जिम्मेवारी पूरा गर्न पार्टीले टिकट दियो : कृष्णप्रसाद सिटौला
राष्ट्रमा जिम्मेवारी पूरा गर्न पार्टीले टिकट दियो : कृष्णप्रसाद सिटौला जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताए ।
नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।
राष्ट्रिय सभा उम्मेदवार चयनप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
राष्ट्रिय सभा उम्मेदवार चयनप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति काँग्रेस संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका १० सिटको बाँडफाँट गरेको छ
Weather Update