Public Pana
उत्तर कोरियाली सर्वोच्च नेता  किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं !
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं ! उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो?  उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन। 
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जिवकुमार झालाई मन्त्रालय तानेको छ।
गर्भावस्थामा यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन ? (भिडियाेवार्ता)
गर्भावस्थामा यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन ? (भिडियाेवार्ता) गर्भावस्थामा यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन ?
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो राष्ट्रिय विभूति अरनिकोलाई अनेक सम्झना, साधुवाद र सम्मान ।
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो । 
स्कटल्याण्डलाई नेपालले दियो २८४ रनको लक्ष्य, गुलशन झाको शतक
स्कटल्याण्डलाई नेपालले दियो २८४ रनको लक्ष्य, गुलशन झाको शतक आइसीसी यू-१९ विश्वकपको तयारीका लागि नेपालले खेलेको अनौपचारिक वाम अप खेलमा स्कटल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकामा रहेको नेपालले सोमबार स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको हो।
रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ
रियल गोर्खा सहकारीका अध्यक्ष र सदस्य पक्राउ कठायत र ओझालाई  पुस १८  गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
मालपाेत कर्मचारीले  मिलेमताेमा  जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब  पारेपछि !
मालपाेत कर्मचारीले मिलेमताेमा जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब पारेपछि ! सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वन अधिकृतको  १ करोड २५ लाख कमाईको स्रोत पुष्टि नभएपछि भ्रष्टाचार मुद्दा 
वन अधिकृतको  १ करोड २५ लाख कमाईको स्रोत पुष्टि नभएपछि भ्रष्टाचार मुद्दा  डिभिजन वन कार्यालयमा कार्यरत रहेका एक अधिकृतले आफ्नो जागीरे अवधीमा कति आर्जन गर्ला र कति जोगाउँदा ।
सुन तस्करीमा ८ जना कारागार चलान
सुन तस्करीमा ८ जना कारागार चलान सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।
शेयर बजारमा हरियाली : साढे ३६ अङ्कको वृद्धि
शेयर बजारमा हरियाली : साढे ३६ अङ्कको वृद्धि आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
Weather Update