Public Pana
बाजुरामा जहाज कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु
बाजुरामा जहाज कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु समयमै जहाज नपुग्दा बाजुरामा एक सुत्केरीको ज्यान गएको छ। हुम्लाको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा ज्यान गएको हो।
डेडिकेटेड र ट्रंकलाइन विवादमा न्यायीक  आयोग गठन
डेडिकेटेड र ट्रंकलाइन विवादमा न्यायीक आयोग गठन सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग बनाएको छ। 
साताको तेश्रो दिन आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि
साताको तेश्रो दिन आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध
कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो।
अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिले अख्तियारलाई नै निर्देशन दिएपछि  कार्यकाल सकिन ७ महिना अघि नै खनालले राजीनामा दिएका हुन ।
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 
यू १९ विश्वकप :  वार्म अप खेलमा  नेपालले स्कटल्याण्डलाई  १३५ रनले पराजित गर्याे
यू १९ विश्वकप : वार्म अप खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गर्याे यू–१९ क्रिकेटको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले अलराउण्डर गुलशन झाको शतक २८४ रनको योगफल बनाएको थियो। 
अव काम गर्न युराेप जान पाइने , सरकारले बनायाे कार्यविधी
अव काम गर्न युराेप जान पाइने , सरकारले बनायाे कार्यविधी सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ
विपी कोइरालामा चार करोड  भ्रष्टाचार भएकाे भन्दै अख्तियार पुग्याे सर्वाेच्च
विपी कोइरालामा चार करोड भ्रष्टाचार भएकाे भन्दै अख्तियार पुग्याे सर्वाेच्च अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावेदन गरेकाे छ .
सबै आवेदकलाई परीक्षामा सहभागी गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने
सबै आवेदकलाई परीक्षामा सहभागी गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । 
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ। 
यस्ताे छ  मंगलबार  विदेशी मुद्राको विनिमय दर
यस्ताे छ मंगलबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आज (२४ पुस २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
Weather Update