Public Pana
दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन 
दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठमा उनी घरमै थिए । उनले प्रहरी आएको चाल समेत पाएका थिए । उनी दुई महिनादेखि घरमै रहेको कुरा सिआइबीसँग पक्राउ परेपछि बयानमा स्वीकार गरेका छन् । 
यू–१९ क्रिकेट टिम, अभ्यासमा व्यस्त
यू–१९ क्रिकेट टिम, अभ्यासमा व्यस्त नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ।
बलात्कार मुद्दा : क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने
बलात्कार मुद्दा : क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय तोकिने उपदफा ३ (ङ) मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ ।
मौसम : तराईमा हुस्सु र कुहिरो तथा हिमालमा हिमपात
मौसम : तराईमा हुस्सु र कुहिरो तथा हिमालमा हिमपात आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारी विरुद्ध विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। 
 ‘ओ मक्का’ सार्वजनिक - भिडियो सहित
 ‘ओ मक्का’ सार्वजनिक - भिडियो सहित सार्वजनिक कार्यक्रमदेखि चाडपर्व र अब त गीत–संगीत र फिल्ममा पनि यस्तै देख्न थालिएको छ ।
आफ्ना उम्मेद्वारलाई जिताउन सत्ता गठबन्धल दलले बनाए समिति, बुधवार वैठक बस्दै
आफ्ना उम्मेद्वारलाई जिताउन सत्ता गठबन्धल दलले बनाए समिति, बुधवार वैठक बस्दै मंगलवार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।
न्याय परिषद्‌ले गर्‍यो एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा
न्याय परिषद्‌ले गर्‍यो एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो।
'तपस्वी’ राम बहादुर बम्जन काठमाडौंबाट पक्राउ
'तपस्वी’ राम बहादुर बम्जन काठमाडौंबाट पक्राउ प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।
नव-नियुक्त उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापना
नव-नियुक्त उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापना न्याय परिषद्ले भर्खर नियुक्त गरिएका उच्च अदालतका ३९ न्यायाधीशलाई अदालत तोकेको छ।  परिषद्‌को बैठकले मंगलबार उनीहरूलाई नियुक्ति भएकाले उच्च अदालतमा पदस्थापन गरेको हो।
यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू
यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सरकारले उद्योगीहरूको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
Weather Update