Public Pana
एसईईमा  ग्रेडिङ नहुने - पास हुन हुन ३५ प्रतिशत ल्याउनै पर्ने
एसईईमा ग्रेडिङ नहुने - पास हुन हुन ३५ प्रतिशत ल्याउनै पर्ने अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।
नेप्सेमा लगातार तेस्रो दिन हरियाली, ५ अर्ब बढीको कारोबार
नेप्सेमा लगातार तेस्रो दिन हरियाली, ५ अर्ब बढीको कारोबार बैभन्दा धेरै रकमको शेयर कारोबार सोनापुर मिनरल्सको भएको हो।
‘तपस्वी’को भेषमा बम्जनको विलाशी जीवनशैली , घरमा   पैसाकाे थुप्राे
‘तपस्वी’को भेषमा बम्जनको विलाशी जीवनशैली , घरमा पैसाकाे थुप्राे बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । 
अवैध  पदमा बसेका भण्डारीलाई हटाउन  खेलकुद मन्त्रीकाे अटेरी, प्रधानमन्त्रीलाई समेत टेरेनन् !
अवैध पदमा बसेका भण्डारीलाई हटाउन खेलकुद मन्त्रीकाे अटेरी, प्रधानमन्त्रीलाई समेत टेरेनन् ! पुस २३ गते नेपाल स्काउटको विवादमा खेलकुदमन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा बसेको वैठकले एउटा सुचना जारी ग¥र्यो । नेपाल स्काउट राष्ट्रिय परिषद्ले  प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।
भारतसँग भएका सम्झौताको पूर्णरुप ७ दिनभित्र उपलब्ध गराउन कानुन समितिकाे निर्देशन
भारतसँग भएका सम्झौताको पूर्णरुप ७ दिनभित्र उपलब्ध गराउन कानुन समितिकाे निर्देशन संसदको कानुन न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री  एस जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल  र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिन भित्र उपलब्ध गराउन निर्देशन गरेकाे छ ।
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत  पुगे
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगे प्रतिकुल मौसमका कारण  भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।
विश्व बैंकको प्रक्षेपण : विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो
विश्व बैंकको प्रक्षेपण : विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ ।
यी हुन् जनवरी ४ मा नेपाल र भारतबीच भएका सम्झौता
यी हुन् जनवरी ४ मा नेपाल र भारतबीच भएका सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच हालै भएका सम्झौताका विवरणहरू संसदीय समितिलाई जानकारी गराएका छन्। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी भएका उनले सम्झौताका विवरणहरू उल्लेख गरेका हुन्।
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार
कर फर्स्योट आयोगको भ्रष्टाचार मुद्दा: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च पुग्यो अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारी विरुद्ध विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। 
बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन, यो त विश्वास र भरोसाको चट्टानी आधार हो !
बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन, यो त विश्वास र भरोसाको चट्टानी आधार हो ! बैंकरका रुपमा जीवन र जीवनको सार्थकता अर्थात ‘इकिगाई’को सम्बन्ध बुझ्न सक्यो भने यस क्षेत्रमा कार्यरत जोकोही व्यक्तिले पनि आफ्नो जीवनको सार्थकतालाई अझ बढी माथि उठाउन सक्छ।
मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई  भ्रष्टाचार मुद्दामा  सजाय सुनाउदै अदालत
मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा सजाय सुनाउदै अदालत पाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जना विरुद्ध  भ्रष्टाचार मुद्दामा  विशेष अदालतले सजाय सुनाउदै छ ।  
बम्जनको घरबाट ३ करोड बढी नगद र  १५ वटा मोबाइल बरामद
बम्जनको घरबाट ३ करोड बढी नगद र १५ वटा मोबाइल बरामद तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। 
Weather Update