Public Pana
आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर
आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
कर्णालीमा मोटरसाइकलसहित खसेर विते श्रीमान्–श्रीमती
कर्णालीमा मोटरसाइकलसहित खसेर विते श्रीमान्–श्रीमती कैलालीमा एउटा मोटरसाइकल सडकबाट कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने २ जना श्रीमान्–श्रीमती हुन्। 
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो। 
आजबाट नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन
आजबाट नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका दामोदर पण्डितले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली आज प्रकाशित हुँदै
राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली आज प्रकाशित हुँदै मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मौसम : आजपनि तराई क्षेत्रमा हुस्सु र कुहिरो
मौसम : आजपनि तराई क्षेत्रमा हुस्सु र कुहिरो हिजो बुधबारजस्तै आज बिहिबार पनि दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने छ ।
भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाहलाई तीन वर्ष कैद सजाय
भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाहलाई तीन वर्ष कैद सजाय नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ। मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो। 
काेराेनाकाे नयाँ   सव भेरियन्ट भयावह नै हुनसक्छ ?
काेराेनाकाे नयाँ सव भेरियन्ट भयावह नै हुनसक्छ ? कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
सन्दिपले गाैशाला २६ लाई पाँच लाख क्षतिपूर्ति भराउनुपर्ने
सन्दिपले गाैशाला २६ लाई पाँच लाख क्षतिपूर्ति भराउनुपर्ने जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने जिल्ला अदालतको फैसला
सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने जिल्ला अदालतको फैसला जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ।
माघ पहिलो साता हुने भयो, झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता
माघ पहिलो साता हुने भयो, झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता १३.४ खुल्ला स्थानिय पुरुष दौडको विजेताले १० उपविजेताले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Weather Update