Public Pana
गौशाला २६ ले आफ्नो पहिचान खुलाउने विरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी
गौशाला २६ ले आफ्नो पहिचान खुलाउने विरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।
बम्जन पीडित किशोरीको बयान : पटक–पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए
बम्जन पीडित किशोरीको बयान : पटक–पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ।
टिआरसी विधेयक पारित गर्न सहमति नजिक रहेको मन्त्री गुरुङको दाबी
टिआरसी विधेयक पारित गर्न सहमति नजिक रहेको मन्त्री गुरुङको दाबी एमाले सचेतक बर्तौलाको धारणापछि हौसिएका मन्त्री गुरुङले एमालेको ग्रिन सिग्नल पाउनासाथ विधेयकलाई अन्तिम रूप दिनेतर्फ जोड दिए ।
गौशाला २६ : पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित
गौशाला २६ : पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।
वीर अस्पतालमा पुग्ने बिरामीको गुनासो गर्ने अवस्था नहुने प्रधानमन्त्री दाहालको भनाइ
वीर अस्पतालमा पुग्ने बिरामीको गुनासो गर्ने अवस्था नहुने प्रधानमन्त्री दाहालको भनाइ छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
पीडित मैत्री व्यवस्था हटाइए आफ्नो असहमति रहने एमालेको प्रष्टोक्ती
पीडित मैत्री व्यवस्था हटाइए आफ्नो असहमति रहने एमालेको प्रष्टोक्ती एमालेलाई टीआरसी विधेयक पारित गर्न अवरोधक बनेको भनेर बाहिर प्रचार गरिएकोमा उनले आपत्ति जनाए ।
राष्ट्रपति र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट
राष्ट्रपति र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए ।
प्रधानमन्त्री सचिवालयबाट एकैचोटि १८ कर्मचारी कटौती
प्रधानमन्त्री सचिवालयबाट एकैचोटि १८ कर्मचारी कटौती प्रधानमन्त्रीको सचिवालयबाट सरकारी र निजीसमेत १८ जनालाई मंगलबारदेखि जिम्मेवारी हटाइएको स्रोतले जनाएको छ।
यसअघि नै अदालतले रोक्का गरेको थियो बम्जनको सम्पत्ति, रामबहादुरसहित तीन जनाको मुद्दा न्यायाधी रेग्मीको इजलासमा
यसअघि नै अदालतले रोक्का गरेको थियो बम्जनको सम्पत्ति, रामबहादुरसहित तीन जनाको मुद्दा न्यायाधी रेग्मीको इजलासमा अदालतको उक्त आदेशपछि यी तीनै जनाको सम्पत्ति किनबेचका लागि रोक्का गरिएको थियो ।
गाजा कब्जा गर्ने लक्ष्य नरहेको इजरायी प्रधानमन्त्री नेतन्याहुको भनाइ
गाजा कब्जा गर्ने लक्ष्य नरहेको इजरायी प्रधानमन्त्री नेतन्याहुको भनाइ नेतन्याहूले भने, ‘इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’
बम्जनविरुद्ध सुनुवाइ सुरु
बम्जनविरुद्ध सुनुवाइ सुरु अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।  
हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु
हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु मृत्यु हुनेमा रौतामई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङराती रहेका प्रहरीले जनाएको छन्।
Weather Update