Public Pana
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे
भारतीय क्रिकेटर प्रविणकुमार जाे मदिराले सकिए , डिप्रेसन हुदै हरिद्धारसम्म पुगे भारतीय टोलीका पूर्व क्रिकेटर हुन्, प्रवीण कुमार । कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय टोलीको बलिङ उनकै सेरोफेरोमा घुम्ने गर्थ्यो । उनले भारतका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । 
नामिबियामाथि नेपालको रोमान्चक जित
नामिबियामाथि नेपालको रोमान्चक जित नेपालले आइसिसी यु१९ विश्वकप अघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको लगातार दोस्रो जित हो ।
 मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्नु एकीकरणकै कारण हो :  पूर्वराष्ट्रपति भण्डारी
 मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्नु एकीकरणकै कारण हो : पूर्वराष्ट्रपति भण्डारी भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छिन् । 
पृथ्वीनारायण शाहका दिव्योपदेश सान्दर्भिक : राष्ट्रपति पौडेल
पृथ्वीनारायण शाहका दिव्योपदेश सान्दर्भिक : राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै पौडेलले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, कूटनीतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका हुन् ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस
आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए।
मौसम : तराईमा हुस्सु र कुहिरोले यातायात र हवाईसेवा प्रभावित हुन सक्ने
मौसम : तराईमा हुस्सु र कुहिरोले यातायात र हवाईसेवा प्रभावित हुन सक्ने आज शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
जिल्ला अदालत सर्लाहीले बम्जनलाई  थुनामा पठायाे
जिल्ला अदालत सर्लाहीले बम्जनलाई थुनामा पठायाे जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई  थुनामा पठाउन आदेश दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको सुझाव– एसइइ नहटाऔँ
राष्ट्रिय परीक्षा बोर्डको सुझाव– एसइइ नहटाऔँ कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाई छ ।
विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग 
विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग  राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताइन् ।
नेपाल टेलिकमद्धारा विन्टर अफर
नेपाल टेलिकमद्धारा विन्टर अफर अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।
सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत
सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
Weather Update