Public Pana
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ।
अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो
अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो २३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 
प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि
प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि यस पटक पीएम कप प्रतियोगिता पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि सञ्चालन हुँदैछ ।
मौसम  : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात
मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात आज राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु
दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित)
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित) महिलाले वेलैमा आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्दा पाठेघरको समस्याले गम्भीर रुप लिएर क्यान्सर जस्तो रोगहरु देखा पर्न थालेका छन् । 
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा      ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस-२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।
सर्वोच्चवाट जन्मकैद  भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ  ? 
सर्वोच्चवाट जन्मकैद भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ ?  जिल्ला अदालत हुदै सर्वोच्च अदालतवाट ज्यान मार्ने अभियोगमा जन्मकैदको सजाय सदर भएका रेशमलाल चौधरी नागरिक उन्मुक्ती पार्टीको अध्यक्षको रुपमा चयन भए ।
४० प्रतिशत माओवादीका कार्यकर्ताहरू निष्क्रिय
४० प्रतिशत माओवादीका कार्यकर्ताहरू निष्क्रिय बैठकमा अवसरको न्यायोचित वितरण आवश्यक रहेको निचोड निकालिएको छ। 
राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस !
राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस ! राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर राष्ट्रपति पौडेलले शित्तल निवासमा तीन शिर्ष नेताहरुलाई बोलाएर यस्तो सुझाव दिनुभएको हो ।  
माघमा हिउँदे अधिवेशन शुरु हुँदै
माघमा हिउँदे अधिवेशन शुरु हुँदै नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ ।
म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी
म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी अपराध पनि नयकका तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन्  ।
Weather Update