Public Pana
कारागारमै बम्जनको  योग -ध्यान शुरु 
कारागारमै बम्जनको  योग -ध्यान शुरु  अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ। 
५३ जिल्ला न्यायाधीशमा परिषदको आँखा, नियुक्ती पाउन दौडधुप शुरु 
५३ जिल्ला न्यायाधीशमा परिषदको आँखा, नियुक्ती पाउन दौडधुप शुरु  संविधानको धारा १४९ मा जिल्ला न्यायाधीश नियुक्तिको व्यवस्था गरिएको छ।  उक्त धारामा जिल्ला न्यायाधीश परीक्षाबाट पूर्ति गरिने भनिएको छ। त्यसका लागि ३ वटा सर्तहरु संविधानमा राखिएको छ। लिखित परीक्षाबाट ८० प्रतिशत न्यायाधीश नियुक्ति गरिन्छ भने बाँकी २० प्रतिशत न्याय परिषद्ले सिफारिस गरी सिधै नियुक्ती गर्न पाउँछ। 
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ। 
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ।   आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।
माघ  एकदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुने  खानेपानीमन्त्रीकाे दावी
माघ एकदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुने खानेपानीमन्त्रीकाे दावी खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।
ताइवानको राष्ट्रपतिमा विलियम विजयी 
ताइवानको राष्ट्रपतिमा विलियम विजयी  मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् । 
आज राष्ट्रिय भक्का दिवस
आज राष्ट्रिय भक्का दिवस मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ 
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ  मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाब समेत दिएको थियो ।
आजको विदेशी मुद्राको विनिमय दर कति
आजको विदेशी मुद्राको विनिमय दर कति कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मौसम : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
मौसम : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट जोखिन आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।
भान्सामै  छन् यस्ता  औषधि
भान्सामै छन् यस्ता औषधि हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले  तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
राष्ट्रिय सभाका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
राष्ट्रिय सभाका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुनेछ।
Weather Update