Public Pana
उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित
उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित सङ्घको आज आइतबार सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए ।
सरकारले निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने
सरकारले निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए।
वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाए
वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाए निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।
साताको पहिलो दिन शेयर बजारमा हरियाली : ३१ अंकभन्दा बढीले नेप्सेमा सुधार
साताको पहिलो दिन शेयर बजारमा हरियाली : ३१ अंकभन्दा बढीले नेप्सेमा सुधार आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
तत्काल औषधि उत्पादन सुरु गर्न  प्रधानमन्त्री प्रचण्डको निर्देशन
तत्काल औषधि उत्पादन सुरु गर्न  प्रधानमन्त्री प्रचण्डको निर्देशन प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् ।
अनलाइन सेवाको गृहकार्यमा त्रिवि
अनलाइन सेवाको गृहकार्यमा त्रिवि सरकारी र निजी संस्थाहरूमा अनलाइनबाटै सबै काम हुने व्यवस्था भए पनि परीक्षा नियन्त्रण कार्यालयमा पुरानो र झन्झटिलो पद्धति नहट्दा विद्यार्थीहरू आजित हुँदै आएका छन् ।
आलमकाे मुद्दा   हेर्न न्यायाधीश नै डराएपछि  चार जना  बसे विदामा
आलमकाे मुद्दा  हेर्न न्यायाधीश नै डराएपछि चार जना बसे विदामा नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री माेहमद अफताव आलमकाे मुद्दा  आईतबार  सुनुवाइ हुने पालाे रहेकाे थियाे । यसअघि वहस नाेट मागिएकाले पुस २९  गतेका लागि पेशी ताेकिएकाे थियाे । तर न्यायाधीश नै विदामा बसेपछी आलमकाे मुद्दा अलपत्र भएकाे छ ।   
हामीलाई जिताउनुहोला -शत्ता गठबन्धन 
हामीलाई जिताउनुहोला -शत्ता गठबन्धन  गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आफ्ना साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्। 
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ पाँचै जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
स्थगितको सूचीमा अफताब आलमविरुद्धको मुद्दा
स्थगितको सूचीमा अफताब आलमविरुद्धको मुद्दा रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।
Weather Update