Public Pana
तरुल, घ्यु, चाकु र खिचडी खाने दिन
तरुल, घ्यु, चाकु र खिचडी खाने दिन शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।
आइसिसीले राख्याे चार नेपाली खेलाडीलाई सुचिमा जसले पार्न सक्छन प्रभाव
आइसिसीले राख्याे चार नेपाली खेलाडीलाई सुचिमा जसले पार्न सक्छन प्रभाव दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ । 
सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश : सूचना आयोग
सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश : सूचना आयोग स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयन नगरेको तथा बैंक एवं वित्तीय संस्थाका शाखा-प्रशाखाहरूले समेत सूचना हकसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको भन्ने विषयलाई गम्भीरता साथ लिएको छ ।  
हुण्डी कारोबार गरेको आरोपमा झण्डै २२ लाख रुपैयाँ सहित दुईजना पक्राउ 
हुण्डी कारोबार गरेको आरोपमा झण्डै २२ लाख रुपैयाँ सहित दुईजना पक्राउ  खोजतलास गर्ने क्रममा पुस २६ गते महाबौद्धबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र :  प्रधानमन्त्री 
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री  आफूले हालै गरेको  चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका  क्रममा हाम्राबीचमा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरे ।
सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो पाँच सदस्यीय कार्यदल 
सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो पाँच सदस्यीय कार्यदल  आजै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि चार वटा निर्णय गरेको छ ।
निजामती कर्मचारीले तलव असमान भएकाे भन्दै  सर्वोच्चमा हाले मुद्दा ,अदाललते दियो  प्राथमिकता
निजामती कर्मचारीले तलव असमान भएकाे भन्दै सर्वोच्चमा हाले मुद्दा ,अदाललते दियो प्राथमिकता सर्वोच्च अदालतले समान तहमा समान तलबमान कायम हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका निजामती कर्मचारीहरुको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै प्राथमिकता दिएर सुनुवाई गर्ने आदेश गरेको छ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।
एपीएफले बागमतीलाई ८९ रनले हरायो
एपीएफले बागमतीलाई ८९ रनले हरायो बागमतीका लागि सुर्य तामाङ एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ३२ रन दिए। रिजन ढकाल र प्रतिश जिसीले समान २ विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो। 
‘सुगुप’ को हङकङमा ‘ग्रान्ड प्रिमियर शो’- भिडियो सहित
‘सुगुप’ को हङकङमा ‘ग्रान्ड प्रिमियर शो’- भिडियो सहित लोकेन साँवाको कथा निर्देशन रहेको सुगुपको पटकथा देवेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई (वीरबहादुर) ले यसको छायाँकन गरेका हुन्।
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित
प्रधानमन्त्री कप : हिमांशुको अर्धशतकमा कर्णालीको पहिलो जित कर्णाली प्रदेशले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ। गण्डकीले बिहीबार सुदूरपश्चिमसँग नै खेल्ने तालिका छ।
ठूलो संख्यामा केन्द्रीय समिति नजिक माओवादी केन्द्र 
ठूलो संख्यामा केन्द्रीय समिति नजिक माओवादी केन्द्र  ५० जना केन्द्रीय सदस्य निर्वाचित हुने र केन्द्रीय अध्यक्षको सिफारिसमा कार्यसमितिले २४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरिएको छ। 
Weather Update