Public Pana
 १५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
 १५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसकेको बताए । उनले त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको उल्लेख गरे ।
आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै
आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै २०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु ज्यान गुमाउने युवक सर्लाहीकै चन्द्रनगर गाउँपालिका– ३ का स्थायी बासिन्दा हुन्। उनी सवार ज २ प १७२५ नम्बरको मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए। 
मेलम्चीको पानीमा शंका नगर्न मन्त्रालयको प्रष्टोक्ती -पत्र सहित
मेलम्चीको पानीमा शंका नगर्न मन्त्रालयको प्रष्टोक्ती -पत्र सहित मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ ।
 अदालतमा रिट दायर गरिएको क्लाफका नवनिर्वाचित अध्यक्ष अर्यालमाथि आज सुनुवाई हुने 
 अदालतमा रिट दायर गरिएको क्लाफका नवनिर्वाचित अध्यक्ष अर्यालमाथि आज सुनुवाई हुने  योग्यता पुगी संवैधानिक कानूनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ ।
बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो
बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो आन्दोलनकारीकै समर्थनमा प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रतिष्ठान झन् अस्तव्यस्त बनेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर  - सूची सहित युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ७ पैसा रहेको छ।
मौसम : आज विभिन्न स्थानमा वर्षा 
मौसम : आज विभिन्न स्थानमा वर्षा  जाडो बढ्न सक्ने भएकाले चिसोबाट जोखिन महाशाखाले सबैमा आग्रह गरेको छ ।
बढ्न थाल्याे घर जग्गाकाे काराेबार
बढ्न थाल्याे घर जग्गाकाे काराेबार चालू आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ। गत वर्षको पुसको तुलनामा घरजग्गा कारोबार बढेको हो।  
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल ,पूर्वमन्त्री गच्छादारसहितलाई सजाय गर्ला ?
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल ,पूर्वमन्त्री गच्छादारसहितलाई सजाय गर्ला ? विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो । 
क्यानलाई पत्र लेख्दै सन्दिपले भने षडयन्त्र रमिडिया ट्रायलको शिकार  भए 
क्यानलाई पत्र लेख्दै सन्दिपले भने षडयन्त्र रमिडिया ट्रायलको शिकार  भए  बरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट अलग भएका छन् । उनलाई नेपाल क्रिकेट स‌घ क्यानले नै निलम्वन गरेकाे छ ।  जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टीमबाट नखेल्ने स्वघोषणा पनि गरेका थिए ।  
पर्यटनलाई समृद्धिको  रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपतिको भनाइ
पर्यटनलाई समृद्धिको रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपतिको भनाइ राष्ट्रपति पौडेलले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे।
Weather Update