Public Pana
ज्याकि श्राफ लागे समाज सेवामा
ज्याकि श्राफ लागे समाज सेवामा ज्याकी श्राफले स्वच्छतामा पनि योगदान दिँदै गरेको देखिन्छ ।
प्रधानमन्त्रीद्धारा विमानस्थलका कर्मचारीलाई कडा निर्देशन
प्रधानमन्त्रीद्धारा विमानस्थलका कर्मचारीलाई कडा निर्देशन प्रधानमन्त्री दाहालले पालिकास्तरसम्म पुगेर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न सम्बन्धित मन्त्रालयको सचिवलाई सुझाएका छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्धारा राजीनामा दिदादिदै सुबिसु र एरोनेटको लाइसेन्स नविकरण
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्धारा राजीनामा दिदादिदै सुबिसु र एरोनेटको लाइसेन्स नविकरण नविकरण गरिदिएको अध्यक्ष खनालको एक पेजको निर्णयमा कुनै ऐन वा नियम स्पष्ट उल्लेख नगरी अन्य विषयहरुको भूमिका बाँधिएको छ।
काठमाडौंको महाराजगन्ज र कागेश्वरीमा दुईजनाको शव फेला
काठमाडौंको महाराजगन्ज र कागेश्वरीमा दुईजनाको शव फेला ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चिसोले पूर्वी तराईका विद्यालय बन्द 
चिसोले पूर्वी तराईका विद्यालय बन्द  देवानगन्ज गाउँपालिका तथा इनरुवा नगरपालिकाले माघ ३, ४ र ५ गतेसम्मका लागि विद्यालयमा बन्द गर्ने निर्णय गरेका छन् ।
सहकारीलाई तीन समूहमा बाँडेर समस्या सुल्झाउने उपाय प्रधानमन्त्रीको 
सहकारीलाई तीन समूहमा बाँडेर समस्या सुल्झाउने उपाय प्रधानमन्त्रीको  प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालिन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए।
प्रधानमन्त्री कप : आर्मी ९७ रनमा अलआउट
प्रधानमन्त्री कप : आर्मी ९७ रनमा अलआउट आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।
धनगढीमा स्वास्थ्य सेवमा नागरिकको पहुँच बढ्दो
धनगढीमा स्वास्थ्य सेवमा नागरिकको पहुँच बढ्दो गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए।
कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिने बैंकले जनाएको छ ।
सामाजिक कार्य : सेनाद्वारा मालागढीको सरसफाइ
सामाजिक कार्य : सेनाद्वारा मालागढीको सरसफाइ तिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।
Weather Update