Public Pana
जलहरीमा भ्रष्टाचार प्रकरण : सदस्यसचिव ढकाल ३ लाख धरौटीमा छुटे
जलहरीमा भ्रष्टाचार प्रकरण : सदस्यसचिव ढकाल ३ लाख धरौटीमा छुटे विशेष अदालतले पशुपतिको जलहरी निर्माण भ्रष्टाचार मुद्दामा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकालसँग तीन लाख धरौटी माग गर्ने आदेश गरेको छ।
ललिता निवासकाे भ्रष्टाचारमा गच्छादारसहित सवैलाई भ्रष्टाचारी ठहर गर्न सरकारी बकिलको माग
ललिता निवासकाे भ्रष्टाचारमा गच्छादारसहित सवैलाई भ्रष्टाचारी ठहर गर्न सरकारी बकिलको माग ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी रहेको छ। न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। 
प्रधानमन्त्रीको जिम्मा   पूर्णबहादुर खड्कालाई
प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। 
रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानविन माग गर्दै  सहकारी विभागमा उजुरी दर्ता
रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानविन माग गर्दै सहकारी विभागमा उजुरी दर्ता हकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। 
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
यस्ता छन् वुधबार बसेकाे मन्त्रिपरिषद्‍का निर्णय
यस्ता छन् वुधबार बसेकाे मन्त्रिपरिषद्‍का निर्णय सरकारले विभिन्न सरकारी निकायमा नियुक्त गरेको छ ।
गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ  क्रिकेटर सन्दिप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो। 
बालकुमारी र  सर्लाही घटनापछि प्रहरीको भिड नियन्त्रणमाथि प्रश्न उठाउँदै सर्वोच्चमा दर्ता भयो रिट 
बालकुमारी र  सर्लाही घटनापछि प्रहरीको भिड नियन्त्रणमाथि प्रश्न उठाउँदै सर्वोच्चमा दर्ता भयो रिट  काठमाडौको बालकुमारी र सर्लाहीको बरहथवामा प्रहरीको गोली प्रहारवाट निर्दोष नागरिकको मृत्यु भएको भन्दै नेपाल प्रहरीको भिड नियन्त्रण शैलीमाथि प्रश्न उठाउदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।  बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पहिलो पेशी माघ ४ गतेका लागि तोकिएको छ।  
नक्कली रक्सी उत्पादन गरेर बेच्ने ९ जना पक्राउ
नक्कली रक्सी उत्पादन गरेर बेच्ने ९ जना पक्राउ गुणस्तरहीन नक्कली मदिरा प्रचलित बजारको दरभाउभन्दा कम मूल्यमा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित 
प्रधानमन्त्री कप : बागमतीद्धारा आर्मी पराजित  हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।
अपडेट : बुवा नै भरतको हत्यामा संलग्न रहेको छोरीको बयान 
अपडेट : बुवा नै भरतको हत्यामा संलग्न रहेको छोरीको बयान  भरतलाई धारिलो हतियार प्रयोग गरेर घाइते बनाएर हत्या गरेको र उनकी बहिनीलाई समेत चोट लागेकाले आफ्नै बुवाबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो।
नीति शाहले डेब्यू गरिन् ‘खजुरे ब्रो’मा
नीति शाहले डेब्यू गरिन् ‘खजुरे ब्रो’मा रेयर राईको अपोजिट रहेर डेब्यू गरेकी हुन् । फिल्म छायांकन प्रारम्भ भएको केही समयपछि औपचारिक घोषणा गरि फिल्मको बारेमा जानकारी दिइएको थियो ।
Weather Update