Public Pana
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति  तोलाका तोला सुन अनि घडेरी 
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति  तोलाका तोला सुन अनि घडेरी  कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री केदार कार्की र मन्त्रीहरु गणेश उप्रेती, कमलप्रसाद जबेगु  र शम्शेर राईले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।  सवै मन्त्रीसँग सुन भने माैज्जाद रहेकाे देखिएकाे छ । 
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुने मन्त्री  बस्नेतकाे दावी
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुने मन्त्री बस्नेतकाे दावी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने दावी गरे । 
अलैँचीले पायाे उच्च मूल्य  , प्रतिमन ७७ हजारमा विक्री
अलैँचीले पायाे उच्च मूल्य , प्रतिमन ७७ हजारमा विक्री ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो । 
‘गोलमाल ५’ को  तयारीमा रोहित शेट्टी
‘गोलमाल ५’ को तयारीमा रोहित शेट्टी फिल्म ‘गोलमाल’ शृखलाका निर्देशक रोहित शेट्टीले पाँचौ शृंखलाबारे जानकारी दिएका छन्। कमेडी विधामा बनेको ‘गोलमाल’ शृंखला निकै लोकप्रिय फिल्म हो।
कोशीका मुख्यमन्त्री  कार्कीकाे सम्पत्ति कति ?
कोशीका मुख्यमन्त्री कार्कीकाे सम्पत्ति कति ? कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण अपलोड गरिएको हो।
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेर फरार भएका बाबु पक्राउ
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेर फरार भएका बाबु पक्राउ बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेर फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। 
ललिता निवास प्रकरण :  विजय गच्छदारसहितका  आरोपितका पक्षबाट  बहस सुरु
ललिता निवास प्रकरण : विजय गच्छदारसहितका आरोपितका पक्षबाट बहस सुरु ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा तेस्रो दिनको बहस सुरु भएको छ।
सचिन तेन्दुलकर पनि परे  डीपफेक भिडिओको शिकार
सचिन तेन्दुलकर पनि परे डीपफेक भिडिओको शिकार भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकरले आफूले अनलाइन गेमिङ एप प्रवर्धन नगरेकाे भनि स्पष्टीकरणा दिएका छन् । 
आज पनि २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
आज पनि २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? – सूची सहित बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ रहेको छ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ : प्रधानमन्त्री युगान्डा प्रस्थान
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ : प्रधानमन्त्री युगान्डा प्रस्थान प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्नेछन् ।
मौसम तराईमा हुस्सु कुहिरो, पहाडमा हिमपात, हल्का वर्षा
मौसम तराईमा हुस्सु कुहिरो, पहाडमा हिमपात, हल्का वर्षा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
Weather Update