Public Pana
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा
अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा  संघीय सरकार नै बाधक !
जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा संघीय सरकार नै बाधक ! रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ। विद्यमान कानुनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की? भन्नेमा शंका व्यक्त हुन थालेको छ।
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी लिएका छन्।  रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन‍्।
एनसेल सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइने
एनसेल सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाइने टकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद–बिक्री सम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ। गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।
छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण
छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्‍पष्टीकरण सोधेको छ।
इप्पानले मनायो २४ औं बार्षिकोत्सव
इप्पानले मनायो २४ औं बार्षिकोत्सव वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ ।
टेरामक्स खरिदमा सातदनिभित्र कागजात पेश गर्न शिक्षा समितिकाे निर्देशन
टेरामक्स खरिदमा सातदनिभित्र कागजात पेश गर्न शिक्षा समितिकाे निर्देशन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ।
बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख
बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख आजै स्वास्थ्यमन्त्रीसँग सिनेट बैठकबारे छलफल गर्ने तयारी छ ।
आर्थिक समृद्धिको आधार जलविद्युत् भएकाले प्रमुख प्राथमिकतामा : गृहमन्त्री
आर्थिक समृद्धिको आधार जलविद्युत् भएकाले प्रमुख प्राथमिकतामा : गृहमन्त्री इपानका अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनामा सुरक्षा र लगानीका लागि बैंकहरुलाई ढकढक्याउन सरकारलाई सुझाब दिए ।
फागुनमा  विवाहकाे तयारीमा रहेकी  वक्सिङ  खेलाडी   मृत भेटिइन्
फागुनमा विवाहकाे तयारीमा रहेकी वक्सिङ खेलाडी मृत भेटिइन् भक्तपुरमा एक जना बक्सिङ खेलाडी मृत भेटिएकी छिन्।  सशस्त्र प्रहरी बलको जवान पदमा समेत कार्यरत रहेकी नीता गोसाईं दुई दिनअघि मृत फेला परेकी हुन्। 
ब्यवसायी दुर्गा  प्रसाईमाथि आक्रमण
ब्यवसायी दुर्गा प्रसाईमाथि आक्रमण बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।   
मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ :  केपी शर्मा ओली
मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ : केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् ।  बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । 
Weather Update