त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजीकार्य आज विहानैदेखी शुरु
आइतबार, असार ३०, २०८१
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे
आइतबार, असार ३०, २०८१
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
आइतबार, असार ३०, २०८१
हाल देशभर आन्शिक देखि साधारणतया बदली रहेको छ । साथै कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
कंग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री बन्दै, सोमवार सपथ गरिने
आइतबार, असार ३०, २०८१
नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।
चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार
आइतबार, असार ३०, २०८१
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।
वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै
शनिबार, असार २९, २०८१
सशस्त्र प्रहरीका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो ।
राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बामोजिम सरकार गठनको आह्वान
शुक्रबार, असार २८, २०८१
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत
शुक्रबार, असार २८, २०८१
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् ।
पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, असार २८, २०८१
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् ।
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
शुक्रबार, असार २८, २०८१
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन ।
संसद सचिवालयको पत्र शीतलनिवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने
शुक्रबार, असार २८, २०८१
संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।
पहिरोको डरलाग्दो बिनाश कास्कीमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
शुक्रबार, असार २८, २०८१
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मादी गाउँपालिका ११ तल्लो ताप्लेमा थप एकजनाको मृत्यु भएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
शुक्रबार, असार २८, २०८१
हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।