ट्रम्पको कर लगाउने आदेशप्रति चीनको असन्तुष्टि, बदला लिने चेतावनी
आइतबार, माघ २०, २०८१

आज कति छ सुनचाँदीको मुल्य ?
आइतबार, माघ २०, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ ।

तनहुँमा ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु
आइतबार, माघ २०, २०८१
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर
आइतबार, माघ २०, २०८१
ट्रूडोले मंगलबारदेखि लागु हुनेगरी अमेरिकाबाट क्यानडामा आउने १५५ बिलियन डलर बराबरको उत्पादनमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका हुन् ।