Public Pana
उच्च अदालतद्धारा बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश
उच्च अदालतद्धारा बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए ।
गायक तथा संगीतकार योगेश वैद्यप्रति श्रद्धाञ्जली : आजै अत्यष्टि गरिने
गायक तथा संगीतकार योगेश वैद्यप्रति श्रद्धाञ्जली : आजै अत्यष्टि गरिने उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् ।
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। 
पार्टी फुटाउन पुरानै ब्यवस्था फर्काइयाे , केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने
पार्टी फुटाउन पुरानै ब्यवस्था फर्काइयाे , केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने सरकारले साबिकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ कै व्यवस्था राखेर संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।
यू–१९ विश्वकपको  आजवाट शुरु,  बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल
यू–१९ विश्वकपको आजवाट शुरु, बलियाे मनाेबलसहित उपस्थिति जनाउँदै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । 
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री  गरे छलफल
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री गरे छलफल असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन्।
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति? नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु
शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ।
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित   पक्राउ,
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित पक्राउ, हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।
ललितपुरका केही स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने
ललितपुरका केही स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।
ललिता निवास भ्रष्टाचार मुद्दा : आराेपितका बकिलले गरे मुद्दा खारेजीकाे माग
ललिता निवास भ्रष्टाचार मुद्दा : आराेपितका बकिलले गरे मुद्दा खारेजीकाे माग ललिता निवास प्रकरणमा विहिबार पनि वहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी रहेको मुद्दामा आरोपितको पक्षबाट बहस भइरहेको छ।
घातक हतियार प्रयोगबारे सर्वाेच्चले माग्याे  सरकारसँग कारणसहित लिखित जवाफ
घातक हतियार प्रयोगबारे सर्वाेच्चले माग्याे सरकारसँग कारणसहित लिखित जवाफ भिड नियन्त्रणका क्रममा घातक हतियार प्रयोगलाई निषेध गर्नुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । 
Weather Update