Public Pana
गोली, पेस्तोल र लागू औषधसहित चारजना पक्राउ
गोली, पेस्तोल र लागू औषधसहित चारजना पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र  लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन्। 
विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ?
विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ? मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार ‘विद्यार्थीसँग केपी ओली’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा करिब एक घण्टासम्म बोलेका एमाले अध्यक्ष ओलीले अधिकांश समय आइटी र विद्यार्थीको भविष्यका विषयसँग सम्बन्धित रहेर धारणा राखे । 
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ
शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले समतामूलक समृद्ध विश्वको स्थापना गर्न नामले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।  
उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच १६ औँ योजनाबारे छलफल
उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टरबीच १६ औँ योजनाबारे छलफल उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए।
भारतको २० करोडको आयोजना गोप्य रहेको अर्थमन्त्रालयको प्रष्टोक्ती 
भारतको २० करोडको आयोजना गोप्य रहेको अर्थमन्त्रालयको प्रष्टोक्ती  पत्रमा लेखिएको छ, ‘तपाईँले माग गर्नुभएको सूचनाको सम्बन्धमा नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ को दफा ३५ को व्यवस्था (मन्त्रिपरिषदमा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध) बमोजिम मन्त्रिपरिषद् सम्बन्धी निर्णय तथा काम कारबाहीसँग सम्बन्धित कागजातहरू गोप्य रहनेछन् भन्ने उल्लेख भएको व्यहोरा आदेशानुसार अनुरोध छ।’
बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन
बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।
राष्ट्र बैंकले गर्यो १ खर्ब ३१ अर्ब निक्षेप संकलन
राष्ट्र बैंकले गर्यो १ खर्ब ३१ अर्ब निक्षेप संकलन प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरूको अन्तरबैंक ब्याजदर ३.३६ प्रतिशत कायम गरेको छ।
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प
बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प काठमाडौंमा छलफल सकारात्मक भएको बताइए पनि चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।
सबैमा खुसीपन : फ्लाइ ओभरको काम धमाधम हुँदै ग्वार्कोमा
सबैमा खुसीपन : फ्लाइ ओभरको काम धमाधम हुँदै ग्वार्कोमा जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् ।
राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र
राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ।
सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर
सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।
Weather Update