Public Pana
आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण
आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ । 
महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी
महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी आगामी वैशाखसम्म सञ्चालन  हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् ।
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत सार्वजनिक
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'सोनाम लोछार' गीत सार्वजनिक तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।
राममय बन्यो महोत्तरी सदरमुकाम जलेश्वर
राममय बन्यो महोत्तरी सदरमुकाम जलेश्वर जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।     
विदेशी मुद्राको विनिमय दरः शनिबार कुनको कति?
विदेशी मुद्राको विनिमय दरः शनिबार कुनको कति? अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।
सिङ्गापुरमा मन्त्रीविरुद्ध   दुर्लभ भ्रष्टाचारको मुद्दा  दायर भएपछि विश्वभर तर‌ग 
सिङ्गापुरमा मन्त्रीविरुद्ध   दुर्लभ भ्रष्टाचारको मुद्दा  दायर भएपछि विश्वभर तर‌ग  सिङ्गापुरमा एक पदासीन मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वच्छ सरकार र सुशासन रहेको ठानिने उक्त देश स्तब्ध भएको छ।  
बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग
बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग पहिलो चरणको २१ दिने आन्दोलन र त्यसयता विसं २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ। 
कतै पानी नपर्ने, धेरै स्थानमा हिमपातको सम्भावना
कतै पानी नपर्ने, धेरै स्थानमा हिमपातको सम्भावना राति कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
वीर अस्पतालकाे कुनै पनि बजेट नराेक्नु : सर्वाेच्च
वीर अस्पतालकाे कुनै पनि बजेट नराेक्नु : सर्वाेच्च सर्वोच्च अदालतले वीर अस्पतालको बजेट नरोक्न सरकारमा नाममा अन्तरिम आदेश जारी गरेको छ। 
टीआरसी सहमतिबाटै निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
टीआरसी सहमतिबाटै निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्‍याउने बताएका छन् । उनले नेपालमा दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गरेका छन् । 
Weather Update