Public Pana
आजदेखि काठमाडौँका यी स्थानमा छ दिनसम्म विजुली जाने (तालिकासहित)
आजदेखि काठमाडौँका यी स्थानमा छ दिनसम्म विजुली जाने (तालिकासहित)  काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन
काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो ।
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति? नेपाल राष्ट्र बैंकले आज (७ माघ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै
यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।
विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन 
विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन  र्वेक्षण जारी भएका आयोजनाको सङ्ख्या एक सय ४३ छ । विभागका अनुसार ९३ वटा जलविद्युत् आयोजना र ४२ वटा सौर्य परियोजना छन् ।
‘हे नीर’ हेरेर प्रतिक्रिया दिनेलाई स्मार्ट फोन - भिडियो सहित
‘हे नीर’ हेरेर प्रतिक्रिया दिनेलाई स्मार्ट फोन - भिडियो सहित रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’ को संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।
सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी
सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ । 
 हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि
 हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।
प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई हरायो ६१ रनले 
प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई हरायो ६१ रनले  यो जितले मधेश ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । सुदूरपश्चि ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
आन्दोलनरत पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति
आन्दोलनरत पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
मृत अवस्थाको चितुवा गुल्मीमा फेला
मृत अवस्थाको चितुवा गुल्मीमा फेला चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
Weather Update