Public Pana
नेप्से २५ अंकभन्दा बढीले गिरावट
नेप्से २५ अंकभन्दा बढीले गिरावट वाणिज्य बैंकहरुको आज आइतबार दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक समेत गरेका थिए ।
संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने सभामुख घिमिरेको भनाइ
संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने सभामुख घिमिरेको भनाइ संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस भएको थियो।
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई प्रधानमन्त्री मोदीले मेघालयलाई पनि राज्य स्थापना दिवसको शुभकामना दिएका छन्। 
सुन तस्करी : आधा किलो सुनसहित एकजना पक्राउ
सुन तस्करी : आधा किलो सुनसहित एकजना पक्राउ दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो । 
छानविनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले वुझाए राजिनामा 
छानविनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले वुझाए राजिनामा  न्यायाधीश भट्टराईले  प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजिनामा वुझाएका हुन् ।
प्रभु बैंक :  मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ 
प्रभु बैंक : मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ  बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल
सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।
पूर्व सांसद इच्छाराज तामाङकाे सम्पति शुद्धीकरणा मुद्दा फैसला हुदै
पूर्व सांसद इच्छाराज तामाङकाे सम्पति शुद्धीकरणा मुद्दा फैसला हुदै  सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अन्तिम सुनुवाइ केही दिनदेखि चलिरहेको छ।
हिउँदे संसदअघि सभापतिहरूसँग सभामुख घिमिरेको छलफल
हिउँदे संसदअघि सभापतिहरूसँग सभामुख घिमिरेको छलफल समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइने प्रधानमन्त्री प्रचण्डको दाबी
टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।
रुसी सेनामा भर्ति भएका नेपालीलाई फर्काउन रुसले मानेन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा भर्ति भएका नेपालीलाई फर्काउन रुसले मानेन : प्रधानमन्त्री प्रचण्ड स्रोतका अनुसार सरकारले पठाएको कुटनीतिक नोटलाई रुसले वेवास्ता गरेपछि सरकार तत्काल रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन नसक्ने निष्कर्षमा पुगेको छ ।
न्यूजिल्याण्डसँग नहारेको नेपाल 
न्यूजिल्याण्डसँग नहारेको नेपाल  यु १९ विश्वकपको पहिलो खेल नेपालले आजवाट खेल्दै छ । विश्वकप शुरु भएको दुईदिनपछि नेपालले टेष्ट मान्यता प्राप्त देश न्यूजिल्याण्डलाई पहिलो प्रतिस्पर्धीको रुपमा पाएको छ। दुवै देश जितको खोजिमा मैदान उत्रदै छन् ।
Weather Update