Public Pana
टिचिङका नक्कली चिकित्सक पक्राउ
टिचिङका नक्कली चिकित्सक पक्राउ भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।
आइपीओको ओपनिङ रेन्ज घट्ने : स्टक एक्सचेन्ज
आइपीओको ओपनिङ रेन्ज घट्ने : स्टक एक्सचेन्ज विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बताएको छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र ईयू राजदूत लोरेन्जोबीच भेटवार्ता
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र ईयू राजदूत लोरेन्जोबीच भेटवार्ता १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको,लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग हुनुपर्छ:सतर्कता केन्द्र 
ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग हुनुपर्छ:सतर्कता केन्द्र  सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।
नेपालको तराईमा ‘जय श्री राम’ 
नेपालको तराईमा ‘जय श्री राम’  अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई–मधेशका हिन्दूहरूमा उत्सवको माहौल देखिएको छ ।
काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड
काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ ।
नेपाल वायु सेवा निगमको समस्यावारे पर्यटन समितिले उच्च अधिकारीसँग छलफल गर्दै
नेपाल वायु सेवा निगमको समस्यावारे पर्यटन समितिले उच्च अधिकारीसँग छलफल गर्दै नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो  ।
‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
दाङमा बस दुर्घटना हुँदा बर्दिया गेरुवाका २ जनाको मृत्यु
दाङमा बस दुर्घटना हुँदा बर्दिया गेरुवाका २ जनाको मृत्यु बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ । 
माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा
माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।  
यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य
यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ३०३ रनको विशाल लक्ष्य पाएको छ। 
पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।
Weather Update